"स्वार्थी रैछ तिम्रो माया" को म्युजिक भिडियो सार्वजनिक

 सञ्चारकर्मी आकाश पन्थको पहिलो आधुनिक एल्बम ुउनको यादु मा समावेश ुस्वार्थी रैछ तिम्रो मायाु बोलको म्युजिक भिडियो  सार्वजनिक गरिएको छ । उक्त एल्बममा समावेश गीतमा आकाश र कल्पना प्रभाकर को संयुक्त शब्द रचना र हेमन्त शिशिरको संगित रहेको छ । विगत लामो समय देखि सञ्चार क्षेत्रमा क्रियाशील आकाशको यो पहिलो…

Read more: "स्वार्थी रैछ तिम्रो माया" को म्युजिक भिडियो सार्वजनिक

पैसाको लोभले सबलाई फनफनी घुमाउँछ: फन्को ट्रेलर रिलिज

सुवर्ण थापा निर्देशित फिल्म ‘फन्को’ को ट्रेलर रिलिज भएको छ । राजधानीमा एक कार्यक्रममा गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो ।
 कार्यक्रममा फिल्मका कलाकारका तर्फबाट प्रियंका कार्की र अनुप बराल मात्र सहभागी थिए । उनीहरुले फिल्म अर्गानिक र मनोरञ्जनपूर्ण रहेको बताए । फिल्ममा प्रियंका र अनुपका अलावा सौगात…

Read more: पैसाको लोभले सबलाई फनफनी घुमाउँछ: फन्को ट्रेलर रिलिज

भुवन के.सी यसरी बनेका थिए हिरो : डेब्यु अनुभव

भुवन के.सी यसरी बनेका थिए हिरो : डेब्यु अनुभव

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अभिनेता भुवन के.सी नायक हुनभन्दा अघि गायक थिए । स्टेज कार्यक्रममा उनी गाउने शोख पुरा गर्थे । मनको कुनै कुनामा स्थापीत गायक बन्ने चाहाना पालेका भुवन अन्तत सदाबहार नायक बने । यो परिचय वर्षौँको संघर्षले उनलाई प्राप्त भएको हो । तर, बाउको बिडो थाम्नका लागि भुवनका छोरा अ…

Read more: भुवन के.सी यसरी बनेका थिए हिरो : डेब्यु अनुभव

नेपाल आए निर्मल, एअरपोर्टमा भब्य स्वागत

नेपाल आए निर्मल, एअरपोर्टमा भब्य स्वागत

डान्स इन्डिया डान्स (डीआईडी) को सिजन ५ को फस्ट रनर अप बन्न सफल नेपालका निर्मल तामाङ मंगलबार नेपाल आएका छन् । भारतीय तीन लाखसहित डीआईडीको टोपी पाएका निर्मल मंगलबार दिउँसो काठमाडौं उत्रिएका हुन् । डीआईडीको टोपीको साथ एअरपोर्टमा देखिएका उनलाई स्वागत गर्नै सयौको संख्यामा आफ्ना आफन्त देखी दर्शकहरु उपस्थि…

Read more: नेपाल आए निर्मल, एअरपोर्टमा भब्य स्वागत

पशुपतिलाई केही समय गाउन बन्द

पशुपतिलाई केही समय गाउन बन्द

अहिलेका चर्चित लोक गायक पशुपति शर्र्मा केही समयका लागि गीत गाउनबाट बञ्चित भएका छन ।

गत बर्ष जस्तै अहिले पनि उनको घाँटीमा समस्या देखिएकाले उनले केही समय स्टुडियो देखि स्टेजसम्म गीत नगाउने भएका हुन  ।

डाक्टर हरुका अनुसार उनी दशै अघि अथवा अझै १५ दिन गाउन त के बोल्न पनि कम गर्नु पर्ने छ ।

उनले यो कुरा आ…

Read more: पशुपतिलाई केही समय गाउन बन्द

‘प्रेमगीत’ को ट्रिजर सार्वजनिक (ट्रिजर सहित)

‘प्रेमगीत’ को ट्रिजर सार्वजनिक (ट्रिजर सहित)

असोज २६ काठमाडौं,

आसुसेन फिल्मसको दोश्रो प्रस्तुति फिल्म “प्रेमगीत”को ट्रिजर युटुब च्यानल मार्फत सार्बजनिक गरेको हो। युवा र राष्ट्रियता सम्बन्धि कथा बोकेको फिल्म ‘चंखे शंखे पंखे’को सफलतापछि आसुसेन फिल्मसको दोश्रो प्रस्तुतिका रुपमा ‘रोमान्टिक लभ स्टोरी’ कथा बोकेको फिल्म ‘प्रेमगीत’को टिजर सार्वजनिक भए…

Read more: ‘प्रेमगीत’ को ट्रिजर सार्वजनिक (ट्रिजर सहित)

'रातो घर'को 'झकास झापाली' कस्तो छ? (भिडियो)

'रातो घर'को 'झकास झापाली' कस्तो छ? (भिडियो)

 

 

 

 

 

 

 

 

सुरज सुब्बा ‘नाल्बो’को निर्देशन रहेको चलचित्र रातो घरको ‘झक्कास झापाली’ बोलको आइटम नम्बर सार्वजनिक भएको छ। महेश खड्काको शब्द संगीत रहेको यस गीतलाई शशि रावलको गायकी हुन् भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ । गीतमा माला लिम्बुले कम्मर मर्काएकी छिन् । गीतमा नेगेटिभ चरित्रमा जम्दै…

Read more: 'रातो घर'को 'झकास झापाली' कस्तो छ? (भिडियो)

चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, गाउने आस्थाको असली रुप ।

चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, गाउने आस्थाको असली रुप ।

असोज, काठमाण्डौ
नेपाली पप तथा पाश्र्व गायिका आस्था राउत अहिले लस एन्जल्स क्यालीफोर्नीयामा छन् । उनी कार्यक्रमको शिशिलामा त्यहाँ पुगेकी हुन् । जुन कुरा हामीले उनको फेसबुकबाट थाहा पाएका हौँ । आफ्नो फेसबुक पेजमा उनले नेपालमा सविंधान आएकोमा त्यहिँबाट खुशि व्यक्त गरेकी छिन् ।

विदेशमा भएपनि नेपालीलाई कति च…

Read more: चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, गाउने आस्थाको असली रुप ।