माघ १ मा काफल पाक्यो ( भिडियो सहित )

काठमाडौं देखी गुल्मी सम्म को यात्रा मा के के हुन्छ हुनसक्छ ? यस्तै बिषय बस्तु मा केन्द्रित रहेर रोमन्तिक कमेडी  चल्चित्र निर्माण गरेका छन निर्माता सुरेश बहादुर राउत र उपेन्द्र सुबेदी ले र चल्चित्र को नाम छ ' काफल पक्यो ' । फिल्म को निर्देसन साबित्री खत्री ले गरेका छन भने चलचित्र को मुख्य भूमिका मा जीवन लुइटेल बर्षा राउत र् मुकेश आचार्य आदी को रहेको छ ।  काफल पाक्यो चल्चित्र यही आउदो माघ १ मा प्रदर्शन मा आउँदै छ ।