अनिता विन्दुले बुलाखी लाएर समाचार पढ्न पाईनन् ।

अनिता विन्दुले बुलाखी लाएर समाचार पढ्न पाईनन् ।

 

भदौ २४, काठमाण्डौँ । पेशाले पत्रकार हुन् अनिता विन्दु । नेपाल टेलिभिजनको समाचार हेर्नेहरुका लागि परिचित छिन् । कतिपय डकुमेन्ट्रिहरुलाई पनि उनको आवाजले अझै मिठासपूर्ण बनाउने गरेको छ । त्यहि मिठो स्वरकी धनी अनिता विन्दुको तिज गीत बाहिरीएको छ । गीतमा उनको स्वर त यसै पनि मिठो छ । शब्दहरु पनि उत्तिकै…

Read more: अनिता विन्दुले बुलाखी लाएर समाचार पढ्न पाईनन् ।

कहाँ छन् राजु परियार ?

कहाँ छन् राजु परियार ?

 

 

  • दिनको डेढ लाख कमाउने गायक किन भए बेपत्ता ?

भाद्र २४, २०७२- एक समय थियो, लोक दोहोरी भन्नासाथ राजु परियारको नाम आउँथ्यो । लोक दोहोरी रेष्टुरेन्ट हुन्, राजमार्गमा कुद्ने गाडी हुन् वा एफएम रेडियो, राजु परियारको स्वरको जादु चलेको थियो ।‘गर्नु गर्‍यौ बलराम’ जस्ता केही गीतले उनलाई सफलताको शिखरमा पुर…

Read more: कहाँ छन् राजु परियार ?

हरिबंस आचार्य को चुच्चे हिमालमा

बरिस्थ हास्य कलाकार हरिबंस को देश भक्ति गीत भर्खरै यु टिउब मार्फत सार्वजनिक गरिएको छ। जस्मा गीत संगीत तथा स्वर स्वयम हरिबंस आचार्य कै रहेको छ । 

बिशेष त नेपाल बहिर रहेका नेपाली का निमित्त गीत बनाइयको छ ।

Read more: हरिबंस आचार्य को चुच्चे हिमालमा

सबै लाई किन चहियो असोज ८  ?

सबै लाई किन चहियो असोज ८  ?

न दशैं, न तिहार । न त कुनै सार्वजनिक बिदा नै । तर, नेपाली चलचित्रका निर्मातका लागि असोज ८ गते विशेष बन्दैछ । सुरुवातमा २ वटा चलचित्रले प्रदर्शन मिति तोकेको भएपनि आजसम्म आउँदा यो मितिमा ४ वटा चलचित्र चल्ने भएका छन् ।

सुरुवातमा सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘चंखे शंखे पंखे’ले असोज ८ लाई प्रदर्…

Read more: सबै लाई किन चहियो असोज ८  ?

गाईजात्रामा ‘लालबाबु’ देख्दा मन्त्री लालबाबु दंग

काठमाडौं, भदौ २४ - गाईजात्रा महोत्सव हेर्न बुधबार बेलुकी प्रज्ञा भवन पुगेका दर्शकले उस्तै अनुहार भएका दुईजना लालबाबु पण्डित देखे । एकजना सक्कली, अर्का चाहिँ नक्कली । कलाकार मनोज गजुरेलले आफ्नो क्यारिकेचर गरेका छन् भन्ने सुनेर सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित बुधबार गाईजात्रा महोत्सव हेर्न जानुभ…

Read more: गाईजात्रामा ‘लालबाबु’ देख्दा मन्त्री लालबाबु दंग

"हे नम्रता’ मा नम्रता श्रेष्ठको देखियो कमाल  ( भिडियो सहित)  

सञ्चारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशनमा बनेको ‘अधकट्टी’ मा समाबेश नयाँ गीत सार्वजनिक भएको छ । नायिका नम्रता श्रेष्ठको नाममा बनेको गीत ‘हे नम्रता’ मा नायिका नम्रता श्रेष्ठले मज्जाले कम्मर मर्काएकीछिन् ।

गीतमा नायक गौरव पहारी, विल्सनविक्रम राई, प्रदिप बास्तोला र गजित विष्ट का पिक्चराईज्ड गरिएको…

Read more: "हे नम्रता’ मा नम्रता श्रेष्ठको देखियो कमाल  ( भिडियो सहित)  

यस्तो छ नाई नभन्नु ल ४ को गीत, बालककै क्रेज बढी

यस्तो छ नाई नभन्नु ल ४ को गीत, बालककै क्रेज बढी

भदौ २२, काठमाण्डौँ ।

नाई नभन्नु ल ४ मा बालकहरुको क्रेज बढी हुने देखिएको छ । चलचित्रका बाल कलाकार अनुभव रेग्मी यसै पनि चलचित्रको केन्द्रमा छन् । उनीसँगै बाल गायक प्रेम परियार पनि नाई नभन्नु ल ४ को आर्कषणको केन्द्र बन्ने सम्भावना बलीयो छ । नाई नभन्न ल २ मा उनले गाएको गीतले पनि धेरै दर्शकलाई हलसम्म ता…

Read more: यस्तो छ नाई नभन्नु ल ४ को गीत, बालककै क्रेज बढी

रीमा,सन्दिप र बाबुको ‘भाले फाइट ’

रीमा,सन्दिप र बाबुको ‘भाले फाइट ’

झट्ट नाम सुन्दा चलचित्र ‘भाले फाइट ' दुई पुरुषविचको द्धन्द्धमा केन्द्रित छ जस्तो लाग्छ । तर, निर्देशक अशोक राईले यसलाई महिला केन्द्रित बनाएका छन् ।

आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको बारेमा जानकारी दिदै यसका कलाकारहरुले महिलालाई मुख्य बिषय बनाएर चलचित्र बनेको बताए ।

मुनाल फिल्म…

Read more: रीमा,सन्दिप र बाबुको ‘भाले फाइट ’