सोनमको कम्पनी मनपर्छ ऋतिकलाई

सोनमको कम्पनी मनपर्छ ऋतिकलाई

नायक ऋतिक रोशन र नायिका सोनम कपुर अहिले केही नजिक देखिएका छन् । चर्चित र्‍यापर हनी सिंहले तयार पारेको म्यूजिक भिडियोमा यो जोडी देखिएको छ । भिडियो सार्वजनिक कार्यक्रममा ऋतिकले सोनमसँग काम गर्ने इच्छा जनाएका छन् ।

ऋतिकले आफूलाई सोनमको कम्पनी मनपर्ने पनि बताए । उनले दोश्रो पटक सोनमसँग काम गरेको भन्दै ए…

Read more: सोनमको कम्पनी मनपर्छ ऋतिकलाई

नेफ्टा अवार्डमा 'टुल्के' वर्चस्व

नेफ्टा अवार्डमा 'टुल्के' वर्चस्व
काठमाडौं–निश्चल बस्नेतको निर्देशन रहेको 'टलकजंग भर्सेज टुल्के' नेफ्टा अवार्डको आठौं संस्करणमा सर्वाधिक विधामा मनोनित भएको छ । शनिबार राजधानीमा सार्वजनिक गरिएको सूची अनुसार 'टलकजंग भर्सेज टुल्के'ले १४ वटा विधामा मनोनयन प्राप्त गरेको छ ।

'टुल्के' उत्कृष्ट फिल्मसँगै निर्देशन, अभिनेता, सम्पादन, द्वन्द्व…

Read more: नेफ्टा अवार्डमा 'टुल्के' वर्चस्व

शिलाकी जवानीपछि अफगान जलेबी बनिन् कट्रिना

शिलाकी जवानीपछि अफगान जलेबी बनिन् कट्रिना

मुम्बई । बलिउडमा विभिन्न रुपमा आइन कट्रिना कैफ । कहिले चिकनी चमेली… त कहिले शिलाकी जवानी… भन्दै दर्शकसँग नजिकिएकी कट्रिना यसपाली अफगान जलेबी…बनेर आएकी छिन् ।

प्रदर्शोन्मुख चलचित्र ‘फयान्टम’ मा उनी अफगान जलेबी बनेर फेरि दर्शकलाई मदहोस बनाउने योजनामा छिन् उनी । यस चलचित्रमा कट्रिना र सेफअलि खानले अभिनय…

Read more: शिलाकी जवानीपछि अफगान जलेबी बनिन् कट्रिना

झरनासँग बोल्ड सिन दिएका सोनु निगमलाई शाहरुखले बनाए चर्चित

झरनासँग बोल्ड सिन दिएका सोनु निगमलाई शाहरुखले बनाए चर्चित

मुम्बई । पाश्र्व गायकका रुपमा परिचित सोनु निगमले केही चलचित्रमा अभिनय समेत गरेका छन् । ४२ वर्ष प्रवेश गरेका सोनुले हिन्दी चलचित्र ‘लभ इन नेपाल’ मा नेपाली अभिनेत्री एवं पूर्व मिस नेपाल झरना बज्राचार्यसँग दिएको बोल्ड सिनको अहिले पनि उत्तिकै चर्चा हुन्छ ।

झरनाले समेत महत्वकाँक्षी मानेको उक्त चलचित्र ब्य…

Read more: झरनासँग बोल्ड सिन दिएका सोनु निगमलाई शाहरुखले बनाए चर्चित