अपडेट: तनावग्रस्त सुनौली नाका सुचारु गर्न सहमति

 अपडेट: तनावग्रस्त सुनौली नाका सुचारु गर्न सहमति

   

आश्विन १८, २०७२- आन्दोलनकारीले दशगजा सिमानाबाट नेपाली सुरक्षाकर्मीमाथि सोमबार दिउसो ढुंगा बषर्ाएपछि तनावग्रस्त बनेको सुनौली नाकालाई सुचारु बनाउन नेपाली र भारतीय सुरक्षा अधिकारी सहमत भएका छन् ।

रुपन्देहीका एसपी बुद्धिराज गुरुङ्ग, सशस्त्र प्रहरीका एसपी गणेश बहादुर संग्रौला, सिमावर्ती भारत महाराजग…

Read more: अपडेट: तनावग्रस्त सुनौली नाका सुचारु गर्न सहमति

बुटवलमा एउटै कार्यक्रममा ३ सय जनाले गरे रक्तदान

बुटवलमा एउटै कार्यक्रममा ३ सय जनाले गरे रक्तदान

बुटवल असोज १८ ।

बुटवलमा सोमबार ३० क्लवले संयुक्त रुपमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ३ सय यूनिट रगत संकलन भएको छ ।नचबलम दयियम मयलबतष्यल या वयष्लत यिष्लक

निस्वार्थ भावले सेवा गरौं भन्ने मुल नाराकासाथ रक्तदान प्रति उत्प्रेरणा जगाउन यस क्षेत्रमा रहेका लायन्स, लायनेस तथा लियो क्लवले संयुक्त रुपम…

Read more: बुटवलमा एउटै कार्यक्रममा ३ सय जनाले गरे रक्तदान

गुलेलीमा गुच्चा राखेर भारतीय भूमिबाट प्रहरीलाई प्रहार

गुलेलीमा गुच्चा राखेर भारतीय भूमिबाट प्रहरीलाई प्रहार

बुटवल, असोज १८  -नेपाल–भारत सिमानाको बेलहिया नाकामा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ । मधेसी मोर्चाका कार्यकर्ताले नाराबाजी गर्दै प्रहरीमाथि भारतीय भूमिबाट ढुङ्गा प्रहार गरेका छन् ।  

आन्दोलनकारीले गुलेलीमा गुच्चा राखेर भारतीय भूमिबाट प्रहरीतर्फ प्रहार गर्दा प्रह…

Read more: गुलेलीमा गुच्चा राखेर भारतीय भूमिबाट प्रहरीलाई प्रहार

बेलहिया नाकामा झडप :८ प्रहरी घाइते, ढुंगा हान्ने तीनजना पक्राउ

बेलहिया नाकामा झडप :८ प्रहरी घाइते, ढुंगा हान्ने तीनजना पक्राउ

बुटवल असोज १८ ।

 

रुपन्देहीको बेलहिया नाकामा आजपनि झडप भएको छ । आन्दोलनकारीले प्रहरीलाइ ढुंगा हानेका छन् ।

 

ढुंगा लागेर सशस्त्र प्रहरीका ५ र जनपदका ३ प्रहरी घाइते भएको घटनास्थलमा रहेका नागरिक आवाजका भैरहवा सम्बाददाता  गोपाल बञ्जाडेले जनाएका छन् ।

 

इलाका प्रहरी कार्यालय बेलहियाको प्रहरी गाडिमा क्षत…

Read more: बेलहिया नाकामा झडप :८ प्रहरी घाइते, ढुंगा हान्ने तीनजना पक्राउ

बेलहिया नाका खुलाउन सहमति

बेलहिया नाका खुलाउन सहमति

काठमाडौं, असोज १३ – नेपाल र भारतका भन्सार र सुरक्षा अधिकारीबीच रुपन्देहीको बेलहिया नाका खुलाउने सहमति भएको छ । 

दुई देशका अधिकारीबीच बुधबार भएको बैठकले दुवै पक्षको अवरोध हटाएर नाका खुलाउने सहमति भएको बेलहिया भन्सारका प्रमुख लावण्ड ढकालले जानकारी दिनुभयो । 

दिउँसो पौने दुई बजेसम्म आठवटा पेट्रोलियम पद…

Read more: बेलहिया नाका खुलाउन सहमति

ग्यास विक्रेता संघ रुपन्देही भन्छ-‘ग्यासको आपुर्ति सहज गराऊ’

 ग्यास विक्रेता संघ रुपन्देही भन्छ-‘ग्यासको आपुर्ति सहज गराऊ’

ग्यास विक्रेता संघ रुपन्देहीले तराईमा जारी बन्द हड्ताल र भारतले गरेको अघोषित नाकाबन्दीका कारण बजारमा खाना पकाउने ग्यासको अभाव भएकाले आपुर्ति पर्याप्त र सहज बनाउन माग गरेको छ ।

एकातिर तराईमा जारी लामो बन्द हड्ताल,त्यसमाथि भारतको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थ आयात हुन नपाउंदा ग्यासको आपुर्तिमा…

Read more: ग्यास विक्रेता संघ रुपन्देही भन्छ-‘ग्यासको आपुर्ति सहज गराऊ’

बेलहिया नाका ठप्प पार्दै मधेसी मोर्चाको धर्ना

बेलहिया नाका ठप्प पार्दै मधेसी मोर्चाको धर्ना

 

१० असोज, भैरहवा ।

रुपन्देहीको बेलहिया नाका ठप्प पार्दै मधेसी मोर्चा धर्नामा बसेको छ ।

 

 

मुलुकमा नाकाबन्दी गर्ने निर्णयअनुसार मोर्चाका नेताहरु नेपाल(भारत सीमानामा धर्ना बसेर आवात(जावत ठप्प पारेका हुन् ।

 

मोर्चाका नेताहरु सीमानामा धर्ना बसेपछि नेपाल-भारत दुवै तर्फबाट सवारी साधनको आवतजावत ठप्प भएक…

Read more: बेलहिया नाका ठप्प पार्दै मधेसी मोर्चाको धर्ना

युवती बेचेको अारोपमा तीन महिलामाथि मुद्धा चल्याे

युवती बेचेको अारोपमा तीन महिलामाथि मुद्धा चल्याे

के बुटवलको बजारमा चेलीबेटी बेचबिखन हुन्छ ? सीमा नाका पार गराएर नेपालबाट चेलीबेटी बेचबिखन भएका समाचार धेरै सुनिन्छन् तर बुटवलमै चेलीबेटी बेचखिन हुँन्छन् भन्दा तपाईलाई कत्तिको पत्यार लाग्छ ? यो प्रश्न गम्भिर बनेको छ ।

बुटवलमा केही समय अघि यस्तै घटना घटेको छ । बुटवलमा ल्याएर एक होटलमा दुई युवती बेचेको…

Read more: युवती बेचेको अारोपमा तीन महिलामाथि मुद्धा चल्याे