भैरहवामा अज्ञात समूहद्वारा बम विस्फोट

भैरहवामा अज्ञात समूहद्वारा बम विस्फोट

रुपन्देहीको भैरहवामा अज्ञात समूहले बम विस्फोट गराएको छ । जिल्लाको हाटीबनगाई ५ दुर्गानगर टोलस्थित (लव गार्डेन ताल र घाघरा नदीबीचको चौरमा) खुल्ला स्थानमा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

 

खुल्ला स्थान बम विस्फोट भएको कारण कुनै किसिमको क्षति भएको छैन ।

 

गएराति करिब १० बजेको समयमा बम विस्फोट भएको ठ…

Read more: भैरहवामा अज्ञात समूहद्वारा बम विस्फोट

परिवार नियोजन दिवसमा प्रबचन तथा अन्तरक्रिया

परिवार नियोजन दिवसमा प्रबचन तथा अन्तरक्रिया

 

बुटवल,असोज ३  ।

 

दोस्रो राष्ट्रिय परिवार नियोजन दिवस मनाइएको छ । नेपाल परिवार नियोजन संघ रुपन्देही शाखा, जिल्ला जनस्वास्थ्य कार्यलय, बुटवल उप महानगरपालिका लगायत रुपन्देही जिल्लामा सक्रिय विभिन्न बीस वटा सामाजिक संघ सस्थाहरुको आयोजनामा दोस्रो राष्ट्रिय परिवार नियोजन दिवस प्रबचन तथा अन्तरक्रिया कार…

Read more: परिवार नियोजन दिवसमा प्रबचन तथा अन्तरक्रिया

३ र ४ गते मगरात बन्द,बिप्लवकाे नेपाल बन्द पनि भाेली नै

३ र ४ गते मगरात बन्द,बिप्लवकाे नेपाल बन्द पनि भाेली नै

नेपाल मगर संघ,संयुक्त मगर मञ्च र मगरांत संघर्ष समितिले असोज ३ र ४ गते मगरात बन्दको आव्हान गरेको छ । यता नेकपा माअाेबादी बिप्लब समूहकाे नेपाल बन्द पनि ३ गते नै अाब्हान भएकाे छ ।

मगरांत स्वायत्त प्रदेशको माग गदै समितिले संयुक्त रुपमा बन्द आव्हान गरेको जनाएको छ । बन्द आयोजक मध्ये नेपाल मगर संघ,जिल्ला…

Read more: ३ र ४ गते मगरात बन्द,बिप्लवकाे नेपाल बन्द पनि भाेली नै

बुढेशकालमा दृष्टि गुमेपछि छाेरी-ज्वाइले पुर्याए बुढीअामालाइ खाेरमा !

बुढेशकालमा दृष्टि गुमेपछि छाेरी-ज्वाइले पुर्याए बुढीअामालाइ खाेरमा !

गणेश पोखरेल / मुर्गिया, असाेज १

बुढेशकालमा दृष्टि गुमेपछि  एक महिला परिवारकाे हेला सहन बाध्य भएकी छन् । सैनामैना ३ पडषवाल स्थीत जनज्योती नि मा बी नजिक रहेको एक परिवारमा ७० बर्षिय बृद्धा सुमित्रा भण्डारी घर बाहिर बस्न बाध्य भएकी छिन् ।

सन्तानको नाममा २ छोरीरहेका बृद्धा भण्डारी २०४० सालबाट छोरी ज्वाइ…

Read more: बुढेशकालमा दृष्टि गुमेपछि छाेरी-ज्वाइले पुर्याए बुढीअामालाइ खाेरमा !

नेपालमा २६ नयाँ नगरपालिका थपिए, कूल २ सय १७ पुगे

रुपन्देहीकाे तिलाेत्तमा नगरपालिकामा गंगाेलिया गाबिस गाभियाे , लुम्बिनी सांस्कृतिक नगरपालिकामा अामा गाबिस गाभियाे , कपिलबस्तुमा भृकुटि नगरपालिका थप

असोज १ ,

नेपालमा २६ नयाँ नगरपालिका थपिएपछि कूल २ सय १७ पुगेकाे छ । सरकारले २६ वटा नयाँ नगरपालिका र एउटा उपमहानगरपालिका थपेको छ । मन्त्रिपरिषदको शुक्रबार…

Read more: नेपालमा २६ नयाँ नगरपालिका थपिए, कूल २ सय १७ पुगे

लियो खस्यौली युथ द्वारा अनाथ आश्रममा स्पोर्टस तथा स्टेसनरी सामान बितरण

लियो खस्यौली युथ द्वारा अनाथ आश्रममा स्पोर्टस तथा स्टेसनरी  सामान बितरण

बुटवल , भाद्र ३१ ,

लियो क्लब अफ खस्यौलि युथ को आयोजना मा यही भाद्र ३० गते तालिका तिज को दिन तिलोत्तमा २० कोटिहवामा अवस्थित नेपाल अभिनास अनाथ आश्रममा स्पोर्टस तथा स्टेस्नरी समान बितरण कार्यक्रम सम्पन्न गरियो । क्लब का सस्थापक अधक्ष्य रमेश अर्याल ले सन्चालन गर्नु भएको कार्यक्रम मा क्लब का अध्य्क्ष सित…

Read more: लियो खस्यौली युथ द्वारा अनाथ आश्रममा स्पोर्टस तथा स्टेसनरी सामान बितरण

सद्भाव फैलाउन युवा संघले निकाल्याे बुटवलमा र्याली

सद्भाव फैलाउन युवा संघले निकाल्याे बुटवलमा र्याली

बुटवल, भदौ ३१ ।

 

युवा संघ नेपाल अञ्चल कमिटि लुम्बिनीले आज बुटवलमा सद्भाव र्याली निकालेको छ । संबिधान निर्माणको खुसीयाली र उत्साह पनि सोहि अवसरमा देखिएको थियो ।

 

पानी परेका कारण निर्धारित समयमा भने कार्यक्रम शुरु हुन सकेन ।

 

शान्ति, सामाजिक सद्भाव र एकता कायम गर्नका लागि युवा संघले तराईमा सुरु गरे…

Read more: सद्भाव फैलाउन युवा संघले निकाल्याे बुटवलमा र्याली

बुटवल बहुमुखीमा रक्तिम साँस्कृतिकको प्रस्तुती

बुटवल बहुमुखीमा रक्तिम साँस्कृतिकको प्रस्तुती

तीजको अवसरमा रक्तिम साँस्कृति परिवारले बुटवलमा देशको समयसामयिक अवस्था चित्रण गर्ने अधिकारमूलूक तीज गीत कार्यक्रमको आयोजना गरेको छ ।पछिल्लो समयमा नेपालमा तीज गीतमा पाश्चयता छाडा सस्कृति हावी भएको भन्दै त्यसको विरोध र नेपाली मौलीक सस्कृतीको रक्षा गर्ने उद्देश्यले रक्तिमले बुधबार बुटवलमा तीज बिशेष कार्…

Read more: बुटवल बहुमुखीमा रक्तिम साँस्कृतिकको प्रस्तुती