बेथरीकाे घटनाले स्तब्ध भएकाे खाँणकाे भनाइ

बेथरीकाे घटनाले स्तब्ध भएकाे खाँणकाे भनाइ

बुटवल, ३० भदौ ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा सभासद बालकृष्ण खाँणले हिजो मंगलवार रुपन्देहीको बेथरीमा आन्दोलनका क्रममा आन्दोलनकारी र सुरक्षाकर्मीको बीचमा झडपसंगै हिसांत्मक घटना भई ४ बर्षिय अबोध बालक सहित ४ जनाको मृत्यु भएको प्रति दुख व्यक्त गर्दै आफु स्तब्ध भएको बताउनु भएको छ ।

रुपन्देही क्षेत्…

Read more: बेथरीकाे घटनाले स्तब्ध भएकाे खाँणकाे भनाइ

भैरहवाको बेथरीमा भोलि बिहानसम्म कर्फ्यू

भैरहवाको बेथरीमा भोलि बिहानसम्म कर्फ्यू

३० भदौ, भैरहवा । रुपन्देहीको गोनाहा गाविस ६ बेथरीमा आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीवार बिहान १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्लाको शान्ति सुरक्षाको स्थितिलाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए ।

जिल्ला…

Read more: भैरहवाको बेथरीमा भोलि बिहानसम्म कर्फ्यू

रूपन्देहीको बेथरीमा झडप, तीन जनाको मृत्यु

रूपन्देहीको बेथरीमा झडप, तीन जनाको मृत्यु

२९ भदौ, रुपन्देही ।

रुपन्देहीको बेथरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा परी मोर्चाका तीन जना कार्यकर्ताको मृत्यु भएको छ ।

झडपमा परी गोनाहा ६ का ३५ वर्षका राजकुमार बराई, ३५ वर्षकै बिन्दु लाकोल र १४ वर्षकी रञ्जना क्षेत्रीको मृत्यु भएको छ ।

स्थानीयबासीले प्…

Read more: रूपन्देहीको बेथरीमा झडप, तीन जनाको मृत्यु

भैरहवामा छैठाैं पटक निशेधाज्ञा जारी,असाेज ३ गते बेलुकासम्म लागु हुने

भैरहवामा छैठाैं पटक निशेधाज्ञा जारी,असाेज ३ गते बेलुकासम्म लागु हुने

बुटवल,भदाै २४ ।
भदौ २४ गते थपिएकाे पांचाै पटककाे निशेधाज्ञा सकिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले  अाज पुन थपेकाे छ । रुपन्देहीमा छैठाैं पटक  निशेधाज्ञा जारी भएकाे हाे ।  निषेधाज्ञा अाज साझ ६ बजे देखि असाेज ३ गते बेलुका ६ सम्मलाइ थपिएकाे हाे ।

भैरहवा तथा  आसपासमा आन्दोलन चर्किन सक्ने आशंकाको का…

Read more: भैरहवामा छैठाैं पटक निशेधाज्ञा जारी,असाेज ३ गते बेलुकासम्म लागु हुने

बुटवलका होटलवाट १६ जोडी पक्राउ

बुटवलका होटलवाट १६ जोडी पक्राउ

बुटवल, भदौ २९ -

यौनकार्यमा संलग्न भएको आरोपमा प्रहरीले बुटवलका विभिन्न होटलबाट १६ जोडीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलको पुरानोबसपार्क, इटाभट्टी, गोलपार्कलगायतका ठाउँमा रहेका होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

समाजमा बिकृती फैलाउने गरी यौन कार्य हुने गरेको गुनासो स्थ…

Read more: बुटवलका होटलवाट १६ जोडी पक्राउ

सभाषद आक्रमणप्रति रुपन्देहीका दलितको आपत्ति

सभाषद आक्रमणप्रति रुपन्देहीका दलितको आपत्ति

रूपन्देही,२७ भदौ ।

सभाषद विश्वेन्द्र पासवान अनसनमा बसेको बेला हिन्दु समर्थकहरुले गरेको आक्रमणप्रती रुपन्देहीका दलित संघ संगठन एवं

अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् 

दलित सभाषद पासवानले शान्तिपूर्ण आन्दोलनबाट दलितका अधिकारका माग सरकारले नसुनेको भन्दै भदौ २० देखि बानेश्वरको सडक पेटीमा आमरण अनसनमा बस्…

Read more: सभाषद आक्रमणप्रति रुपन्देहीका दलितको आपत्ति

पाल्पामा २ सय ४० एचआइभी एड्सबाट सङ्क्रमित 

पाल्पा,

एचआइभी एड्सबाट सङ्क्रमित हुनेको सङ्ख्या पाल्पामा दुई सय ४० पुगेको छ । जिल्लामा आव २०७०÷७१ मा ८६ एचआइभी÷एड्सबाट संक्रमित भएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकृत माधव ज्ञवालीका अनुसार एचआइभी÷एड्सबाट सङ्क्रमित आमाबाबुबाट जन्मेका शिशु एचआइभी सङ्क्रमित हुने डरसमेत बढ्दो छ ।

यसक…

Read more: पाल्पामा २ सय ४० एचआइभी एड्सबाट सङ्क्रमित 

अर्घाखाँचीमा चितुवाको डरले गाउँले आतंकित, प्रहरी प्रशासनसँग गुहार

अर्घाखाँचीमा चितुवाको डरले गाउँले आतंकित, प्रहरी प्रशासनसँग गुहार

(२०७२ भाद्र २६, शनिवार)

 

वीरेन्द्र केसी

 

सन्धिखर्क, अर्घाखाँची । किमडाँडा र कुर गाउँमा ढेड वर्षको अवधीमा चितुवाको आक्रमणमा नौ बालवालिका परे । त्यसमा ६ जनाले ज्यान गुमाए । कतिबेला आक्रमणमा परिन्छ भन्ने गाउँले डरले त्रसित छन् । गत विहीबार मामा घर कुर आएकी नरपानीकी स्मृती केसी आक्रमणमा परिन । उनको यू…

Read more: अर्घाखाँचीमा चितुवाको डरले गाउँले आतंकित, प्रहरी प्रशासनसँग गुहार