रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

२६ भदौ, नवलपरासी । 

नवलपरासीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

गैडाकोट ११ मा शुक्रबार राति रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा एकको घटनास्थलमै र एकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको इलाका प…

Read more: रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

बन्दमा चोरको बिगबिगी बढ्यो

बन्दमा चोरको बिगबिगी बढ्यो

२६ भदौ, कपिलवस्तु ।

बन्दको मौका छोपी कपिलवस्तुमा चोरको बिगबिगी बढेको छ ।

लगातारको बन्दले कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेका हादुरगन्ज, गुगोली, गणेशपुर, पत्थरदेइया, भागवनपुर, खुरुहुरीया लगातका गाविसहरुमा चोरको बिगबिगी बढेको छ ।

चोरहरु राति गाउँको बहिरा आएर हल्ला गर्ने, दुर्गुर्ने मानिसहरुलाई सन्त्रा…

Read more: बन्दमा चोरको बिगबिगी बढ्यो

काठमाडौं-बुटवल-गोरुसिङ्गे-सन्धिखर्क सम्म नयाँ गाडीभाडा ....

काठमाडौं-बुटवल-गोरुसिङ्गे-सन्धिखर्क सम्म नयाँ गाडीभाडा ....

२०७२ भाद्र २५, शुक्रवार)

सन्धिखर्क, अर्घाखाँची   ।  पछिल्लो पटक इन्धनमा घटेको मुल्य अनुसार आजदेखि लागू हुने गरी देशभरी गाडीभाडा घटेको छ।

 जसअनुसार काठमाडौं देखि सन्धिखर्कसम्मको ३७८ किलोमिटर सडकमा ७३५ रुपैयाँ कायम भएको छ । यसअघि ७५१ रुपैयाँ लिने गरेका थिए । 

 बुटवल-गोरुसिङ्गे-सन्धिखर्कसम्म ११९ किलोम…

Read more: काठमाडौं-बुटवल-गोरुसिङ्गे-सन्धिखर्क सम्म नयाँ गाडीभाडा ....

कपिलवस्तुमा ट्रक दुर्घटना, चालकको मृत्यु

कपिलवस्तुमा ट्रक दुर्घटना, चालकको मृत्यु

२५ भदौ, तौलिहवा ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको चोर खोलामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
सुनवलबाट केरा लोड गरी दाङ जाँदै गरेको युपी ५६ टी १२२७ नम्बरको मिनी ट्रक अनियन्त्रित भइ गएराति दुर्घटना हुँदा चालक ३५ वर्षीय बब्बु मुसलमानको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी…

Read more: कपिलवस्तुमा ट्रक दुर्घटना, चालकको मृत्यु

आयु लम्बाउन ‘सुसाइड प्रिभेन्सन हेल्पलाइन’

आयु लम्बाउन ‘सुसाइड प्रिभेन्सन हेल्पलाइन’

तपाइ मानसिक तनाबमा हुनुहुन्छ र आत्महत्याको निर्णयमा पुग्नुभएको हो भने एकैछिन पख्नुहोस् ।
सामान्य कारणले किन जीवन खेर फाल्ने ?,तपाइले एकपटक ९८०२६३७१११ मा एक कल फोन मात्र गर्नुहोस् तपाइको समस्या पनि समाधान हुन्छ अनि जीवन पनि जोगिन्छ । 

सामान्य कारणले पनि मानिसहरु आत्महत्या गर्न सम्म पनि पुग्ने गरेको तथ…

Read more: आयु लम्बाउन ‘सुसाइड प्रिभेन्सन हेल्पलाइन’

भैरहवामा पाचाैं पटक थप्याे प्रशासनले निशेधाज्ञा

भैरहवामा पाचाैं पटक थप्याे प्रशासनले निशेधाज्ञा

बुटवल,भदाै २४ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञा भदौ २९ गते साझ ६ बजे सम्मलाई बढाएको छ । भैरहवामा भदौ ३ गते बन्दकर्ता र आन्दोलकारी बिच झडप भए पनिसिद्धार्थ नगर नगर पालीका क्षेत्र लगातार २० दिन देखी निषेधित क्षेत्र जारी हुदै आएको छ । 

अहिले भैरहवामा निषेधाज्ञा थपिएको ५ औ पटक ह…

Read more: भैरहवामा पाचाैं पटक थप्याे प्रशासनले निशेधाज्ञा

तीन दललाई जवाफ दिन भैरहवामा मधेसी मोर्चाको बैठक

तीन दललाई जवाफ दिन भैरहवामा मधेसी मोर्चाको बैठक

२४ भदौ, भैरहवा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक विहीबार बिहान भैरहवा सुरु भएको छ । वार्ताका लागि तीन दलले गरेको संयुक्त अपीलबारे मोर्चाको बैठकले औपचारिक धारणा बनाउने बैठकको कार्यसूची छ ।

प्रमुख तीन दलले बुधबार साँझ संयुक्त अपीलमार्फत् आन्दोलनरत दलहरुलाई वार्तामा आउन आग्रह गरेपछि त्यसको भोल…

Read more: तीन दललाई जवाफ दिन भैरहवामा मधेसी मोर्चाको बैठक

भैरहवामा नाकाबन्दी, तरकारी र दूध आपूर्ति बन्द...

भैरहवामा नाकाबन्दी, तरकारी र दूध आपूर्ति बन्द...

२१ भदौ, भैरहवा । प्रदेश सीमांकनको विरोधमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले रुपन्देहीको भैरहवामा नाकाबन्दी गरेर दैनिक उपभोग्य बस्तुको आपूर्ति ठप्प पारेका छन् । आन्दोलनकारीको आग्रहमा मर्चवार, लुम्बिनी लगायत क्षेत्रका किसानहरुले दूध, तरकारी लगायतका सामाग्रीहरुको बिक्री वितर…

Read more: भैरहवामा नाकाबन्दी, तरकारी र दूध आपूर्ति बन्द...