गौ हत्यारालाई कारबाही माग

सप्तरी-गौहत्या गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा किटानी जाहेरी परेको छ ।सप्तरीको बैरवा गाविस–५ मा स्थानीयवासी रहमदतुल्लाह मन्सुरी, मो सद्याम मन्सुरी, लौचन मन्सुरीलगायतले गत साउन २ गते राति गाई काटेर खाएको आरोप छ ।
सोही ठाउँका बलदेव यादव, रामदेव यादव, बेचन पण…

Read more: गौ हत्यारालाई कारबाही माग

अर्थमन्त्री डा महतद्वारा बजेट प्रस्तुत

काठमाडौँ, २९ असार । अर्थमन्त्री डा रामशरण महतले आर्थिक वर्ष २०७२÷०७३ को राजस्व आयको अनुमान (बजेट) आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको छ ।

आज अपराह्न ४ः१५ मा अर्थमन्त्री डा महतले सो बजेट वक्तव्य दिन थाल्नुभएको हो ।

उहाँ बैठकमा आधा घन्टा अगावै आइसक्नुभएको थियो भने संसद् भवन परिसरमा सञ्चारकर…

Read more: अर्थमन्त्री डा महतद्वारा बजेट प्रस्तुत

७ बजेर २२ मिनेटमा ४.२ रेक्टरको परकम्प

काठमाडौं, साउन १६ - शनिबार बिहान एउटा पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर २२ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको हो । 

यसअघि शुक्रबार बेलुकी ८ बजेर १८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएक…

Read more: ७ बजेर २२ मिनेटमा ४.२ रेक्टरको परकम्प