इन्धन बोकेको भन्दै तीन मोटरसाइकलमा आगजनी

इन्धन बोकेको भन्दै तीन मोटरसाइकलमा आगजनी

८ मंसिर, जनपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले धनुषाको पुर्व पश्चिम राजमार्ग अन्र्तगत ढल्केवरमा तीन वटा मोटरसाईकलमा आगजनी गरेका छन । मोर्चाका कार्यकर्ताहरुले राति १ बजे समयमा मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

मोटरसाईकल प्रयोग गरेर इन्धन तथा विभिन्न प्रकारको समानहरु ओ…

Read more: इन्धन बोकेको भन्दै तीन मोटरसाइकलमा आगजनी

हस्तलिखित राहदानी अब नचल्ने, एमआरपी नभएकालाई तत्काल अस्थायी राहदानी

हस्तलिखित राहदानी अब नचल्ने, एमआरपी नभएकालाई तत्काल अस्थायी राहदानी

काठमाडौं, मंसिर ८

– हस्तलिखित राहदानी मंगलबारदेखि विश्वभर चल्न छोडेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको बाध्यकारी नियमअनुसार बारकोड नभएको अर्थात हातले लेखेको राहदानी विश्वभर नचल्ने भएको हो ।

अबदेखि म्याद र भिसा भएका हस्तलिखित राहदानी पनि नचल्ने भएकाले तत्काल मेसिन रिडेबल पासपोर्ट एमआरप…

Read more: हस्तलिखित राहदानी अब नचल्ने, एमआरपी नभएकालाई तत्काल अस्थायी राहदानी

 ढल्केवरमा प्रहरी र मोर्चाका कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते

 ढल्केवरमा प्रहरी र मोर्चाका कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते

जनकपुर, मंसिर ८

– धनुषाको ढल्केबरमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा मोर्चाका ६ जना कार्यकर्ता घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा रोकिएका गाडी सोमबार राति प्रहरीले स्कर्टिङ गर्न थालेपछि अवरोध गर्न गएका मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप भएको हो ।

झडपको क्रममा प्रहरीको लाठिचार्…

Read more:  ढल्केवरमा प्रहरी र मोर्चाका कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते

मोर्चाका कार्यकर्ताले सप्तरीको नापी कार्यालयमा आगो लगाए

मोर्चाका कार्यकर्ताले सप्तरीको नापी कार्यालयमा आगो लगाए

सप्तरी, मंसिर ८

– मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीको राजविराजमा रहेको नापी शाखा कार्यालयमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताको एक समुहले सोमबार बेलुका नापी शाखा कार्यालयमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

राजविराज–५ मा रहेको कार्यालयमा झण्डै दुई सयको संख्यामा पुगेका मोर्चाका कार्यकर्ताले आगजनी…

Read more: मोर्चाका कार्यकर्ताले सप्तरीको नापी कार्यालयमा आगो लगाए

बन्दकर्ताले एम्बुलेन्स रोक्दा बिरामी बालकको मृत्यु

बन्दकर्ताले एम्बुलेन्स रोक्दा बिरामी बालकको मृत्यु

उदयपुर, मंसिर ७ -उदयपुरबाट बिरामी बोकेर गएको एम्बुलेन्सलाई संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गरेपछि बिरामी नाबालकको बाटैमा ज्यान गएको छ । निमोनियाले ग्रस्त बनेका त्रियुगा नगरपालिका–१५ शाहीखोलाका धनबहादुरका बुढाथोकीका तीन महिनाको छोरा पदम बुढाथोकीलाई उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा सु…

Read more: बन्दकर्ताले एम्बुलेन्स रोक्दा बिरामी बालकको मृत्यु