सिन्धुपाल्चोकलार्इ केन्द्र बनाएर ५.३ रेक्टरको पराकम्प

सिन्धुपाल्चोकलार्इ केन्द्र बनाएर ५.३ रेक्टरको पराकम्प

३ मंसिर, काठमाडौं । सिन्धुपाल्चकलार्इ केन्द्र बनाएर बिहीबार बिहान ५.३ रेक्टर स्केलको पराकम्प गएको छ ।  काठमाडौंमा समेत त्यसको धक्का महशुस भएको थियो । बिहान १० बजे धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकलाई केन्द्रविन्दु पारेर ५.३ रेक्टरको धक्का गएको हो । आज गएको भू…

Read more: सिन्धुपाल्चोकलार्इ केन्द्र बनाएर ५.३ रेक्टरको पराकम्प

युनिटी पाचौ वर्षमा 

युनिटी पाचौ वर्षमा 

मंसीर ३, बुटवल ।।

युनिटी गाइजरुपन्देहीको पाचौ बार्षिकोत्सव सम्पन्न भएको छ ।

बुटवल लगायतका क्षेत्रमा छरिएर रहेका युवाहरुले स्थापना गरिएको गाइजले हिजो एक कार्यक्रमका विच आफ्नो पाचौ बार्षिकोत्सव मनाएको हो ।

युनिटी गाइज रुपन्देहीका अध्यक्ष सुरज रानाको अध्यक्षतामा भएको बार्षिकोत्स कार्यक्रममा एमाले युवा…

Read more: युनिटी पाचौ वर्षमा 

नेपाल ग्यासले आज दुई हजार ३० सिलिन्डर ग्यास बाँड्ने

नेपाल ग्यासले आज दुई हजार ३० सिलिन्डर ग्यास बाँड्ने

२०७२ मंसिर ३ गते 

, काठमाडौं । नेपाल ग्यासले बिहीबार काठमाडौंमा दुई हजार ३० सिलिन्डर ग्यास वितरण गर्ने भएको छ । काठमाडौंका विभिन्न २६ स्थानबाट ग्यास वितरण गर्न लागेको नेपाल ग्यासले जनाएको छ ।

सानो भञ्याङ, जावालाखेल तथा अनामनगरस्थित डिपोबाट एक सय ४० सिलिन्डर तथा अन्य डिपोबाट ७० सिलिन्डरका दरले ग्यास…

Read more: नेपाल ग्यासले आज दुई हजार ३० सिलिन्डर ग्यास बाँड्ने

रुपन्देहीबाट ४ हजार ५ सय लिटर डिजेल बरामद

रुपन्देहीबाट ४ हजार ५ सय लिटर डिजेल बरामद

रुपन्देही, मंसिर ३

– रुपन्देहीमा प्रहरीले चार हजार पाँच सय लिटर डिजेल बरामद गरेको छ ।

सीमावर्ती मर्चवार क्षेत्रबाट ना ५ ख २४४ नम्बरको ट्रकमा २१ वटा ड्रममा लोडगरी ल्याउँदै गरेको डिजेल हाटिवनगाईको गरकट्टिबाट बरामद गरेको रुपन्देहीका प्रहरी पवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

बरामद तेल, तेल बोक्…

Read more: रुपन्देहीबाट ४ हजार ५ सय लिटर डिजेल बरामद

इन्धन बोकेको ट्रिपरमा आगजनी

इन्धन बोकेको ट्रिपरमा आगजनी

रुपन्देही, मंसिर ३

– रुपन्देहीमा डिजेल र पेट्रोल बोकेको ट्रिपरमा आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गोनाहा–७ पर्सहवामा बा ३ ख ६६८८ नम्बरको ट्रिपरमा नचिनेका मान्छेको समुहले आगजनी गरेको हो ।

ट्रिपर डिजेल र पेट्रोलका ड्रम बोकेर भैरहवाबाट  जगदम्वा सिमेन्ट फ्याक्ट्रीका लागि छुटेको…

Read more: इन्धन बोकेको ट्रिपरमा आगजनी