बिरामीले डाक्टर र नर्सलाई कुटपिट गरेपछि नागरिक अस्पतालमा तनाव

बिरामीले डाक्टर र नर्सलाई कुटपिट गरेपछि नागरिक अस्पतालमा तनाव

भक्तपुर, कात्तिक ३०

– दुर्घटनामा परेर उपचारमा आएका बिरामीले नै उपचारमा संलग्न डाक्टर र नर्सलाई कुटपिट गरेपछि भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा  तनाव भएको छ ।

आफैले चलाएको मोटरसाइकल पल्टिएर चोट लागेपछि नागरिक अस्पतालमा उपचारका लागि गएका सिन्धुपाल्चोक घरभई गठ्ठाघर बस्ने सूर्यजन राना…

Read more: बिरामीले डाक्टर र नर्सलाई कुटपिट गरेपछि नागरिक अस्पतालमा तनाव

इन्धन सम्झौतामा चीन मौन

इन्धन सम्झौतामा चीन मौन

२०७२ कार्तिक ३० गते 

, काठमाडौं । सरकारले उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थ आपूर्तिका लागि व्यापारिक सम्झौता गर्न पत्राचार गरेको दुई साता बितिसक्दा पनि नेपाल आयल निगमको उदासीनताका कारण चीनबाट कुनै प्रतिक्रिया आएको छैन ।

भारतको नाकाबन्दीले पेट्रोलियम पदार्थ आयात प्रभावित भएपछि नेपाल आयल निगमले…

Read more: इन्धन सम्झौतामा चीन मौन

गुल्मीमा पाँचसय वर्ष पुरानो शङ्ख चोरी

गुल्मीमा पाँचसय वर्ष पुरानो शङ्ख चोरी

२९ कात्तिक, तम्घास (गुल्मी) ।

गुल्मीको मर्भुङ्ग गाविसको एक मन्दिरबाट पाँचसय वर्ष पुरानो शङ्ख चोरी भएको छ । मर्भुङ्ग गाविस–४ मैदानस्थित भगवती मन्दिरमा रहेको उक्त शङ्ख चोरी भएको मन्दिरका पुजारीले बताएका छन् ।

 

चोरी भएको जानकारी पाएपछि मर्भुङ्ग प्रहरी चौकीबाट एक प्रहरी टोली अनुसन्धानका लागि घटना स्थलत…

Read more: गुल्मीमा पाँचसय वर्ष पुरानो शङ्ख चोरी

 आइएसका अखडामा फ्रान्सको हवाइ आक्रमण

 आइएसका अखडामा फ्रान्सको हवाइ आक्रमण

 कात्तिक ३०

– फ्रान्सले बिद्रोही संगठन इस्लामिक स्टेट आइएस विरुद्ध हवाइ आक्रमण गरेको छ । फ्रान्सेली सेनाका लडाकु विमानले सिरियामा आइएसको गढ मानिएको रक्का शहरमा हवाइ आक्रमण गरेको हो ।

शुक्रबार राति एक सय २९ जनाको ज्यान जाने गरी आइएसले पेरिसमा गरेको आक्रमणपछि फ्रान्सले आइएस विरुद्ध गरेको यो ठूलो कारवा…

Read more:  आइएसका अखडामा फ्रान्सको हवाइ आक्रमण

 ग्यासका बुलेट चीनबाट पाँचखाल ल्याउन चीनको प्रस्ताव

 ग्यासका बुलेट चीनबाट पाँचखाल ल्याउन चीनको प्रस्ताव

२०७२ कार्तिक २९ गते 

, काठमाडौं । चीनले काभ्रेको पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यासका बुलेट सिधै पाँचखालसम्म ल्याउन प्रस्ताव राखेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग आइतबार भएको भेटमा चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले यसबारे जानकारी गराएका हुन् ।

 

नेपालका लागि चिनियाँ राजदुत वु च…

Read more:  ग्यासका बुलेट चीनबाट पाँचखाल ल्याउन चीनको प्रस्ताव