बजेटबारे विराटनगर उद्योगपतिद्वारा प्रतिक्रिया

विराटनगर, २९ असार । अर्थमन्त्री डा रामशरण महतद्वारा आज आव २०७२÷७३का लागि प्रस्तुत बजेट समग्रमा विकासमुखी र स्वागतयोग्य रहेको भन्दै विराटनगरका व्यापारी उद्योगपतिहरुले खुशी व्यक्त प्रकट गरेका छन् ।


यस सम्बन्धमा मोरङ व्यापार सङ्घका अध्यक्ष एवम् सभासद् पवन शारडाले बजेटमा कृषि, सिँचाइ, हुलाकी राजमार्ग…

Read more: बजेटबारे विराटनगर उद्योगपतिद्वारा प्रतिक्रिया

अर्थमन्त्री डा महतद्वारा बजेट प्रस्तुत

काठमाडौँ, २९ असार । अर्थमन्त्री डा रामशरण महतले आर्थिक वर्ष २०७२÷०७३ को राजस्व आयको अनुमान (बजेट) आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको छ ।

आज अपराह्न ४ः१५ मा अर्थमन्त्री डा महतले सो बजेट वक्तव्य दिन थाल्नुभएको हो ।

उहाँ बैठकमा आधा घन्टा अगावै आइसक्नुभएको थियो भने संसद् भवन परिसरमा सञ्चारकर…

Read more: अर्थमन्त्री डा महतद्वारा बजेट प्रस्तुत

धर्मनिरपेक्षता हटाउन ओलीको सुझाव

काठमाडौं- धर्मनिरपेक्षताका कि धार्मिक स्वतन्त्रता भन्नेमा विवाद उत्पन्न भइरहेका बेला सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'धर्मनिरपेक्षता' शब्द हटाउन सुझाव दिएका छन्। संविधानको प्रारम्भिक मस्यौदा लिएर जनतासमक्ष पुगेका सभासदमार्फत र संविधानसभा सचिवालयमा 'धर्मनिरपेक्षता' को विपक्षमा मत आएपछ…

Read more: धर्मनिरपेक्षता हटाउन ओलीको सुझाव

जलेश्वरको आमहडताल आजदेखि फिर्ता

महोत्तरी-महोत्तरीको सदरमुकाम जलेश्वरमा संयुक्त सङ्घर्ष समितिले मालपोतको मोठ स्रेस्ता फिर्ता र दोषीलाई कारबाहीको माग राख्दै गत तीन दिनदेखि गर्दै आएको आमहडताल आजदेखि फिर्ता लिएको छ ।
आज जिल्ला विकास समितिको सभाहलमा बसेको बैठकले मालपोत कार्यालयको प्रमुखलाई कारबाही गर्नेलगायतका तीन बुँदे सहमति जनाएपछि सद…

Read more: जलेश्वरको आमहडताल आजदेखि फिर्ता

संविधान लेखनलाई पूर्णता दिन राष्ट्र सङ्घ, चीन र भारतको सद्भाव आवश्यक

संविधान लेखनलाई पूर्णता दिन राष्ट्र सङ्घ, चीन र भारतको सद्भाव आवश्यक
काठमाडौँ, २९ असार । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान लेखन प्रक्रियामा छिमेकी मुलुकको सद्भावका लागि आफू भारत भ्रमणमा जान लागेको बताउनुभएको छ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले शान्ति प्रक्रिया र संविधान लेखनको कामलाई पूर्णता दिन संयुक्त…

Read more: संविधान लेखनलाई पूर्णता दिन राष्ट्र सङ्घ, चीन र भारतको सद्भाव आवश्यक