नेपालले पपुवा न्यूगिनीको सामना गर्दै

नेपालले पपुवा न्यूगिनीको सामना गर्दै

२०७२ कार्तिक ३० गते 

, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज सोमबार नेपाल र पपुवा न्यूगिनी भिड्दैछन् ।

यूएईको अबुधाबीमा हुने खेलमा दुबै टीम उत्तिकै दबावमा हुनेछ र जितका लागि आतुर छन् । च्याम्पियनसिपको पहिलो चरणका खेलमा दुबै टोलीले हार व्यहारेका थिए । नेपाल स्कटल्याण्डसँग र पपुवा न्यूगिनी न…

Read more: नेपालले पपुवा न्यूगिनीको सामना गर्दै

फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीहरुलाई अदालतमा उपस्थित गराइँदै

फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीहरुलाई अदालतमा उपस्थित गराइँदै

१५ कात्तिक, काठमाडौं । म्याच फिक्सिङको आरोपमा पक्राउ परेका फुटबल खेलाडीहरुलाई आज विशेष अदालत, काठमाडौंमा उपस्थित गराइँदैछ ।

म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

विशेष अदालतले पक्राउ परेको मितिले १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थ…

Read more: फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीहरुलाई अदालतमा उपस्थित गराइँदै

१९ वर्षमुनिको विश्वकप क्रिकेट छनौटमा नेपाल र अमेरिकाको खेल चल्दै

१९ वर्षमुनिको विश्वकप क्रिकेट छनौटमा नेपाल र अमेरिकाको खेल चल्दै

काठमाडौं, असोज २८ – उन्नाइ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनौट प्रतियोगिताको तेस्रो खेलमा नेपालले अमेरिका खेली रहेको छ । मलेसियाको क्वालालम्पुरमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि अहिले अमेरिकाले ब्याटिङ गरिरहेको छ ।

नेपाल राजु रिजालको कप्तानीमा मैदान उत्रिएको छ भने अमेरिका एलेक्स…

Read more: १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौटमा नेपाल र अमेरिकाको खेल चल्दै

म्याच फिक्सिङ गर्ने खेलाडीलाई एएफसीले कारबाही गर्ने

म्याच फिक्सिङ गर्ने खेलाडीलाई एएफसीले कारबाही गर्ने

एसियाली फुटबल महासंघ एएफसीले म्याच फिक्सिङमा संलग्न नेपाली राष्ट्रिय टिमका खेलाडीलाई अनुशासनको कारबाही गर्ने जनाएको छ  ।

 

एएफसीले शुक्रबार विज्ञप्ति जारी गर्दै उनीहरुमाथि कारबाही गर्ने बताएको हो ।

 

एएफसीले आरोपी वर्तमा तथा पूर्व ५ खेलाडीहरुलाई पक्राउ गरेकोमा नेपाल प्रहरीको प्रशंसा गरेको छ । कान्ति…

Read more: म्याच फिक्सिङ गर्ने खेलाडीलाई एएफसीले कारबाही गर्ने

'म्याच फिक्सिङको पैसाले विवाह गरे'

'म्याच फिक्सिङको पैसाले विवाह गरे'

सधैजसो फुर्तिलो र हसिलो अनुहारमा देखिने नेपाल राष्ट्रिय टीमका गोलरक्षक रितेश थापा शुक्रबार उदास र खिन्न मुद्रामा देखिन्थे ।

 

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालसँग कुरा गर्दा आफूले जिन्दगीमा ठूलो गल्ती गरेको उनले स्वीकार गरे ।

 

उनी भन्छन् यस्तो गल्ती त कहिले होलाजस्तो पनि सोचेको…

Read more: 'म्याच फिक्सिङको पैसाले विवाह गरे'

नेपालको लगातार दोस्रो जित: युगान्डाविरुद्ध १७१ रनले विजयी

 नेपालको लगातार दोस्रो जित: युगान्डाविरुद्ध १७१ रनले विजयी

   

आइसीसी यु-१९ विश्वकप छनोटमा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले युगान्डाविरुद्ध फराकिलो जित हात पारेको छ। मलेसियाको सम्सारा ओभलमा भएको खेलमा नेपाल १ सय ७१ रनले विजयी भयो। २४३ रनको लक्ष्य पछ्याएको युगान्डा ३६ ओभर २ बलमा ७१ रन बनाउँदा अलआउट भयो। 

युगान्डालाई सस्तैमा रोक्ने क्रममा नेपालका द…

Read more: नेपालको लगातार दोस्रो जित: युगान्डाविरुद्ध १७१ रनले विजयी

यू-१९ विश्वकप छनोटमा नेपाली कप्तानको शतक

यू-१९ विश्वकप छनोटमा नेपाली कप्तानको शतक

२९ असोज, काठमाडौं । यू-१९ विश्वकप छनोट क्रिकेटमा नेपाली कप्तान राजु रिजालले शतक बनाएका छन् । राजुको शतकसँग नेपालले युगाण्डासामू २४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

मलेसियाको सेलोङ्गर टर्फ क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २४२ ररन बनायो ।

 

नेपालको सुरुवात राम्रो रहेन । १…

Read more: यू-१९ विश्वकप छनोटमा नेपाली कप्तानको शतक

राष्ट्रिय लिग स् सुदुरपश्चिमद्वारा पुलिस पराजित

काठमाडौं, असोज १२- राष्ट्रिय लिग फुटबल अन्तर्गत मंगलबार भएको पहिलो खेलमा सुदुरपश्चिम फुटबल क्लव विजयी भएको छ । ललितपुरको सातदोबाटोमा भएको खेलमा सुदुरपश्चिमले नेपाल पुलिस क्लवलाई ४–१ को फराकिलो अन्तरले हरायो । 

सुदुरपश्चिमलाई जिताउन अनन्त तामाङ, शिव सुवेदी, बिमल घर्ती मगर र तेज तामाङले गोल गरे । पुलि…

Read more: राष्ट्रिय लिग स् सुदुरपश्चिमद्वारा पुलिस पराजित

More Articles ...