खेलकुद मन्त्रीलाइ कारबाहि गर्न अख्तियारले पठायाे प्रधानमन्त्रीलाइ पत्र

 खेलकुद मन्त्रीलाइ कारबाहि गर्न अख्तियारले पठायाे प्रधानमन्त्रीलाइ पत्र

युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा केशवकुमार विष्टलाई पदीय दुरुपयोग गरी गरेको नियुक्ति दिएको भन्दै कारबाही लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ  

 

अख्तियारले शुक्रबार जारी गरेको विज्ञप्तिमा सन् २०१४ को सेप्टेम्बर र अक्टोबरमा दक्षिण कोरियाको ईन्चोनमा…

Read more: खेलकुद मन्त्रीलाइ कारबाहि गर्न अख्तियारले पठायाे प्रधानमन्त्रीलाइ पत्र

१९ वर्षमुनिको विश्वकप क्रिकेट छनौटका लागि नेपाली टोलीको घोषणा

१९ वर्षमुनिको विश्वकप क्रिकेट छनौटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं, भदौ २५ – नेपाल क्रिकेट संघ क्यानले १९ वर्षमुनिको आइसिसी वर्ल्ड कप छनौट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले राजु रिजालको कप्तानीमा रहेको १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

आउँदो असोज २७ देखि कात्तिक ६ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि कप्तान रिजलासँगै उपकप्…

Read more: १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौटका लागि नेपाली टोलीको घोषणा

नेपाली ठिटो ले फेरी रच्यो ईतिहास ..

नेपाली ठिटो ले फेरी रच्यो ईतिहास ..

मिस्टर युनिर्भसमा सन्तोषलाई दुई रजत

अस्ट्रेलियालाई कर्मथलो बनाउँदै आएका नेपाली बडिबील्डर सन्तोष कुमार श्रेष्ठले अमेरिकाको टेक्सासमा सम्पन्न मिस्टर नेचुरल युनिभर्स बडिबिल्डीङ प्रतियोगितामा दुई रजत पदक जितेर नेपालका लागि ऐतिहासिक सफलता पाएका छन्।
नेपाली मुलका कुनै पनि खेलाडीले पाएको यो सबैभन्दा ठूलो पद…

Read more: नेपाली ठिटो ले फेरी रच्यो ईतिहास ..

विश्व वरियतामा नेपाल एक स्थान तल झर्‍यो

विश्व वरियतामा नेपाल एक स्थान तल झर्‍यो

 १७ भदौ, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल एक स्थान तल झरेको छ ।

बिहीबार सार्वजनिक वरियता क्रममा नेपाल १८५ औं स्थानमा छ । नेपाल सार्क देशहरुमा सबैभन्दा पछाडि छ ।

सार्क देशको शीर्ष स्थानमा अफगानिस्तान छ । अफगानिस्तान १३० औं स्थानमा छ । भारत एक स्थानमाथि…

Read more: विश्व वरियतामा नेपाल एक स्थान तल झर्‍यो

नेपाल र भारत फाइनलमा

नेपाल र भारत फाइनलमा

काठमाडौं- अञ्जन विष्टको दुई गोलप्रेरित नेपालले बिहीबार अफगानिस्तानलाई ३–२ ले हराएपछि साफ यु–१९ च्याम्पियनसिप फुटबल फाइनलमा चिरप्रतिद्वन्द्वी भारतसँग भिड्ने भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानमा घरेलु दर्शकको साथ पाएको नेपालले ३४औं मिनेटमा अन्जनको गोलबाट अग्रता लियो। सुनील बल…

Read more: नेपाल र भारत फाइनलमा

मुख्य प्रशिक्षकमा प्याट्रिक

मुख्य प्रशिक्षकमा प्याट्रिक

काठमाडौं- बेल्जियमका प्याटि्रक असिम्स नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बेल्जियमका पूर्व अन्तर्राष्ट्रिय खेलाडी असिम्स बिहीबार काठमाडौं आइपुगेका छन्। उनले यसअघि कंगोको क्लब एसी लियोपार्टसलाई प्रशिक्षण दिएका थिए।
सन् १९९२ देखि फुटब…

Read more: मुख्य प्रशिक्षकमा प्याट्रिक