समाचार

    • वाणगंगा ट्रक समितीको साधारण सभा चैत्र २७ गते हुने|

      वाणगंगा ट्रक समितीको साधारण सभा चैत्र २७ गते हुने|चैत २२ बुटवल | बिकास गौतम  बाणगंगा यातायात ब्यवसायी समिति बाणगंगा बैरियाको ११ औ बार्षिक साधारण सभा यही चैत्र २७ गते शनिवार हुने भएको छ । गत मङसिर महिनामा गर्ने भनिएको साधारण सभा नाकाबन्दी लगायतका कारणले गर्दा हुन नसके पछि यही चैत्र २७ गते गर्ने...

    • वाणगंगा ट्रक समितीको साधारण सभा चैत्र २७ गते हुने|

      वाणगंगा ट्रक समितीको साधारण सभा चैत्र २७ गते हुने|    चैत २२ बुटवल | बिकास गौतम  बाणगंगा यातायात ब्यवसायी समिति बाणगंगा बैरियाको ११ औ बार्षिक साधारण सभा यही चैत्र २७ गते शनिवार हुने भएको छ । गत मङसिर महिनामा गर्ने भनिएको साधारण सभा नाकाबन्दी लगायतका कारणले गर्दा हुन नसके पछि यही चैत्र २७ गते गर्ने कार्य समितीको बैठकले...

    • चिसोले दोलखामा २४ भूकम्पपीडितको मृत्यु

      २०७२ पुष १६ गते  दोलखा । अत्यधि चिसोका कारण कठ्याग्रिएर दोलखाका १५ गाविसमा १३ महिलासहित २९ जना भूकम्पपीडितको मृत्यु भएको छ । मंसिर दोस्रो सातायता बढेको चिसोका कारण धेरैको ज्यान गएको हो । मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा छन् । केही युवा पनि रहेको नयाँ पत्रिकामा...

    • प्रधानमन्त्री ओलीको स्वागतमा २७ वटा गाडीको लर्को

      प्रधानमन्त्री ओलीको स्वागतमा २७ वटा गाडीको लर्को२०७२ पुष १५ गते  , बिराटनगर । भारतीय नाकाबन्दी अझै हटेको छैन र, देशभर नै इन्धनको अभाव कायमै छ । तर, आइतबार प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर विमानस्थल उत्रँदा भने उनलाई स्वागत गर्ने जानेहरुको गाडीको लाइन नै लाग्यो । प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाने क्रममा...

    • आउँदो वर्षको मौसमी अवस्था १७ वर्ष अघिको भन्दा भयावह हुने चेतावनी

      आउँदो वर्षको मौसमी अवस्था १७ वर्ष अघिको भन्दा भयावह हुने चेतावनीपुस १६ – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एल निनो मौसमी चक्रका कारण ओउँदो वर्षको मौसमी अवस्था १७ वर्ष यताकै भयावह हुन सक्ने चेतावनी दिएको छ । यसका कारण भोकमरी, खडेरी, बाढी तथा रोगको प्रकोप बढ्न सक्ने जनाइएको छ । एल निनो मौसमी चक्रका कारण विश्वका केही भागमा अति...

    •  रुपन्देहीमा ७ बर्षिया बालिकाकाे हत्या , हत्यामा संलग्न हरि प्रहरी नियन्त्रणमा

      रुपन्देहीमा ७ बर्षिया बालिकाकाे हत्या भएकाे छ  । सुर्यपुरा-५ रुपन्देहीका कृष्णबहादुर दमैकी ७ बर्षिया छाेरी  एन्जल दर्जी [नेपाली ]काे  हत्या भएकाे हाे ।   हत्यामा संलग्न सुर्यपुरा-५ सिसौघारी, रुपन्देही निवासी २१ बर्षका  हरि खत्री प्रहरी नियन्त्रणमा छन् ।  ७ कक्षा श्रृजना कल्याण नि.मा.बि.मा...

    • पश्चिमाञ्चलका पेट्रोलपम्प व्यवसायी आन्दोलनमा

      १ मंसिर, भैरहवा । तेल वितरणमा भेदभाव भएको भन्दै पश्चिमाञ्चलका पेट्रोलियम डिलर्स एशोसिएसन नेपाल आन्दोलनमा उत्रिएको छ । नेपाल आयल निगमको क्षेत्रीय कार्यालय भलवारी डिपोले आयात भएको ४० प्रतिशत पनि स्थानीयस्तरमा वितरण नगरेको तथा तेल वितरणमा भेदभाव गरेको आरोप लगाउँदै एशोसिएसन आन्दोलनमा उत्रिएको हो । एशोसिएसनमा आवद्ध पम्प व्यवसायीहरुले सहमति अनुसार...

    • बेलहियाबाट इन्धन बोकेका ९ वटा गाडी भित्रिए

      बेलहियाबाट इन्धन बोकेका ९ वटा गाडी भित्रिएरुपन्देही, कात्तिक २५ – रुपन्देहीको बेलहिया नाका भएर इन्धन बोकेका ९ गाडी नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार डिजेल बोकेका तीन र पेट्रोल बोकेका दुई वटा ट्यांकर नेपाल भित्रिएको छ । त्यस्तै एलपी ग्यासका चार वटा बुलेट पनि...

    • दिपावली महोत्सव

        विकास गौतम। बुटवल २२ कातिक,लियो क्लव अफ बुटवल खस्यौली युथले आगामी कातिक २४ गते देखी बुटवलको अमरपथमा आठौ दिपावली महोत्सव गर्ने भएको छ । नेपालीहरुको महान पर्व दिपावलीको अवसर पारेर बुटवलको अमरपथमा दिपावली महोत्सव मनाउन लागीएको क्लवले जनाएको छ । क्लवका अध्यक्ष सितल...

    • भैरहवा भन्सारमा भारतीय ‘तस्कर’को घुइँचो

      भैरहवा भन्सारमा भारतीय ‘तस्कर’को घुइँचो१८ कार्तिक, भैरहवा । नेपालमा तेल बिक्रीका लागि आउने भारतीय तस्करहरुको रुपन्देहीको भैरहवा भन्सार कार्यालयमा दिनहुँजसो लामो लाइन लाग्ने गरेको छ । भन्सारबाट निःशुल्क पाइने सुविधा पत्र लिनका लागि तेल तस्करको लाम लाग्ने गरेको हो । नेपाल प्रवेश गरी...

मनोरन्जन

    • "स्वार्थी रैछ तिम्रो माया" को म्युजिक भिडियो सार्वजनिक

       सञ्चारकर्मी आकाश पन्थको पहिलो आधुनिक एल्बम ुउनको यादु मा समावेश ुस्वार्थी रैछ तिम्रो मायाु बोलको म्युजिक भिडियो  सार्वजनिक गरिएको छ । उक्त एल्बममा समावेश गीतमा आकाश र कल्पना प्रभाकर को संयुक्त शब्द...

    • पैसाको लोभले सबलाई फनफनी घुमाउँछ: फन्को ट्रेलर रिलिज

      सुवर्ण थापा निर्देशित फिल्म ‘फन्को’ को ट्रेलर रिलिज भएको छ । राजधानीमा एक कार्यक्रममा गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो ।  कार्यक्रममा फिल्मका कलाकारका तर्फबाट प्रियंका कार्की र अनुप बराल मात्र...

    • भुवन के.सी यसरी बनेका थिए हिरो : डेब्यु अनुभव

      भुवन के.सी यसरी बनेका थिए हिरो : डेब्यु अनुभव

                                        अभिनेता भुवन के.सी नायक हुनभन्दा अघि गायक थिए । स्टेज कार्यक्रममा उनी गाउने शोख पुरा गर्थे । मनको कुनै कुनामा स्थापीत गायक बन्ने चाहाना पालेका भुवन अन्तत सदाबहार नायक बने । यो परिचय वर्षौँको संघर्षले उनलाई प्राप्त भएको हो । तर, बाउको बिडो थाम्नका लागि भुवनका छोरा अनमोललाई खासै गाह्रो भएन । अनमोल अहिले सिने क्षेत्रमा सक्रिय छन्...

    • नेपाल आए निर्मल, एअरपोर्टमा भब्य स्वागत

      नेपाल आए निर्मल, एअरपोर्टमा भब्य स्वागत

      डान्स इन्डिया डान्स (डीआईडी) को सिजन ५ को फस्ट रनर अप बन्न सफल नेपालका निर्मल तामाङ मंगलबार नेपाल आएका छन् । भारतीय तीन लाखसहित डीआईडीको टोपी पाएका निर्मल मंगलबार दिउँसो काठमाडौं उत्रिएका हुन् ।...

    • पशुपतिलाई केही समय गाउन बन्द

      पशुपतिलाई केही समय गाउन बन्द

      अहिलेका चर्चित लोक गायक पशुपति शर्र्मा केही समयका लागि गीत गाउनबाट बञ्चित भएका छन । गत बर्ष जस्तै अहिले पनि उनको घाँटीमा समस्या देखिएकाले उनले केही समय स्टुडियो देखि स्टेजसम्म गीत नगाउने भएका हुन  ।...

    • ‘प्रेमगीत’ को ट्रिजर सार्वजनिक (ट्रिजर सहित)

      ‘प्रेमगीत’ को ट्रिजर सार्वजनिक (ट्रिजर सहित)

      असोज २६ काठमाडौं, आसुसेन फिल्मसको दोश्रो प्रस्तुति फिल्म “प्रेमगीत”को ट्रिजर युटुब च्यानल मार्फत सार्बजनिक गरेको हो। युवा र राष्ट्रियता सम्बन्धि कथा बोकेको फिल्म ‘चंखे शंखे पंखे’को सफलतापछि आसुसेन फिल्मसको दोश्रो...

    • 'रातो घर'को 'झकास झापाली' कस्तो छ? (भिडियो)

      'रातो घर'को 'झकास झापाली' कस्तो छ? (भिडियो)

                      सुरज सुब्बा ‘नाल्बो’को निर्देशन रहेको चलचित्र रातो घरको ‘झक्कास झापाली’ बोलको आइटम नम्बर सार्वजनिक भएको छ। महेश खड्काको शब्द संगीत रहेको यस गीतलाई शशि रावलको गायकी हुन् भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ । गीतमा माला लिम्बुले कम्मर...

    • चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, गाउने आस्थाको असली रुप ।

      चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, गाउने आस्थाको असली रुप ।

      असोज, काठमाण्डौनेपाली पप तथा पाश्र्व गायिका आस्था राउत अहिले लस एन्जल्स क्यालीफोर्नीयामा छन् । उनी कार्यक्रमको शिशिलामा त्यहाँ पुगेकी हुन् । जुन कुरा हामीले उनको फेसबुकबाट थाहा पाएका हौँ । आफ्नो फेसबुक पेजमा उनले नेपालमा सविंधान आएकोमा त्यहिँबाट खुशि व्यक्त गरेकी छिन् । विदेशमा भएपनि नेपालीलाई कति चिन्ता रैछ नेपालीको ? जय नेपाल जय नेपाली भन्दै लेखेकी...