सन्नि लियोनको नक्कल गर्दै अर्चनाले खिचाइन नाङ्गो फोटो

मानिसहरु चर्चामा आउनलाई के के गर्छन ? भन्ने प्रश्नको कुनै लेखा जोखा छैन् । मानिसले चर्चामा आउनलाई जे पनि गर्छ । विशेष गरि सेलिब्रेटिहरुले चर्चामा आउनलाई प्रोपोगाण्डा प्रयोग गर्छन् । भारतमा सन्नि लियोन सधैँ चर्चामा हुन्छिन् किनकि उनी पोर्न स्टार हुन् । पोर्न स्टार सन्नि लियोनबाट प्रभावित भएर नेपालकी एक किशोरीले पनि नाङ्गो फोटोशुट गरेर अहिले फेसबुकमा चर्चा कमाइरहेकी छन् । कञ्चनपुरको लिटिल बुद्ध एकाडेमि कक्षा १० मा अध्ययनरत उनले फेसबुकमा यस्ता आपत्तिजनक फोटो पोस्ट गरिन् जुन फोटोहरु अहिले भाइरल बनेका छन् ।

 

केही समयदेखि नै फोटोशुट गरेर फेसकुबम राख्न थालेकी हुन् उनले । जुन फोटोहरु भारतीय पोर्न स्टार सन्नि लियोनको झल्को दिने खालका छन् । फेसबुकमा उनको धेरै चर्चा हुन थालेपछि भने प्रहरीले उनलाई पक्राउ गरेको छ । आज दिउँसो उनलाई उनकै घरबाट प्रहरीले पक्राउ गरको हो । उनीसँगै उनका बाबुआमालाई पनि प्रक्राउ गरेको थियो । पक्राउ पछिको अनुसन्धानबाट के कुरा खुल्यो भने, अर्चनाले आफ्ने आमाको सहयोगमा फेसबुकमा फोटो राखेकी थिइन् । प्रहरीका अनुसार अर्चनाको सपना भनेको पोर्न स्टार बन्नु हो । उनी भारतीय पोर्न स्टार सन्नि लियोनबाट प्रभावित भएको प्रहरीले जानकारी दिएको छ । मजाको कुरा त के भने, अचर्नाकी आमाले नै उनको नाङ्गो फोटो फोटोशुट गरेकी थिइन् । 

 

आज दिउँसो प्रक्राउ परेका अर्चना सहित उनका आमाबुवालाई प्रहरीले छोडेको छ । आगामी दिनमा फेसबुका यस्तो फोटोहरु नराख्ने सहमति जनाएपछि प्रहरीले छाडिदिएको हो । अर्को कुरा अर्चना अध्ययनरत लिटिल बुद्ध एकाडेमिबाट पनि उनलाई निकालिएको छ । उनी कञ्चनपुरको भाँसी निवासी हुन् । उनको बाल्यकालका ७ वर्ष भारतमा आमाबुवासँगै बिताएकी थिइन् । तर हाल उनी स परिवार कञ्चनपुरमा बस्दै आएकी छन् ।