रुपन्देहीमा ७ बर्षिया बालिकाकाे हत्या , हत्यामा संलग्न हरि प्रहरी नियन्त्रणमा

रुपन्देहीमा ७ बर्षिया बालिकाकाे हत्या भएकाे छ  । सुर्यपुरा-५ रुपन्देहीका कृष्णबहादुर दमैकी ७ बर्षिया छाेरी  एन्जल दर्जी [नेपाली ]काे  हत्या भएकाे हाे ।

 

हत्यामा संलग्न सुर्यपुरा-५ सिसौघारी, रुपन्देही निवासी २१ बर्षका  हरि खत्री प्रहरी नियन्त्रणमा छन् ।  ७ कक्षा श्रृजना कल्याण नि.मा.बि.मा पढ्ने खत्र…

Read more:  रुपन्देहीमा ७ बर्षिया बालिकाकाे हत्या , हत्यामा संलग्न हरि प्रहरी नियन्त्रणमा

पश्चिमाञ्चलका पेट्रोलपम्प व्यवसायी आन्दोलनमा

१ मंसिर, भैरहवा ।
तेल वितरणमा भेदभाव भएको भन्दै पश्चिमाञ्चलका पेट्रोलियम डिलर्स एशोसिएसन नेपाल आन्दोलनमा उत्रिएको छ ।

नेपाल आयल निगमको क्षेत्रीय कार्यालय भलवारी डिपोले आयात भएको ४० प्रतिशत पनि स्थानीयस्तरमा वितरण नगरेको तथा तेल वितरणमा भेदभाव गरेको आरोप लगाउँदै एशोसिएसन आन्दोलनमा उत्रिएको हो ।

एशो…

Read more: पश्चिमाञ्चलका पेट्रोलपम्प व्यवसायी आन्दोलनमा

बेलहियाबाट इन्धन बोकेका ९ वटा गाडी भित्रिए

बेलहियाबाट इन्धन बोकेका ९ वटा गाडी भित्रिए

रुपन्देही, कात्तिक २५ – रुपन्देहीको बेलहिया नाका भएर इन्धन बोकेका ९ गाडी नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार डिजेल बोकेका तीन र पेट्रोल बोकेका दुई वटा ट्यांकर नेपाल भित्रिएको छ ।

त्यस्तै एलपी ग्यासका चार वटा बुलेट पनि भित्रिएका छन् । मंगलबार राति १० बजेसम्ममा अरु सामान बोकेक…

Read more: बेलहियाबाट इन्धन बोकेका ९ वटा गाडी भित्रिए

दिपावली महोत्सव

 

विकास गौतम। बुटवल २२ कातिक,लियो क्लव अफ बुटवल खस्यौली युथले आगामी कातिक २४ गते देखी बुटवलको अमरपथमा आठौ दिपावली महोत्सव गर्ने भएको छ । नेपालीहरुको महान पर्व दिपावलीको अवसर पारेर बुटवलको अमरपथमा दिपावली महोत्सव मनाउन लागीएको क्लवले जनाएको छ । क्लवका अध्यक्ष सितल ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले न…

Read more: दिपावली महोत्सव

भैरहवा भन्सारमा भारतीय ‘तस्कर’को घुइँचो

भैरहवा भन्सारमा भारतीय ‘तस्कर’को घुइँचो

१८ कार्तिक, भैरहवा । नेपालमा तेल बिक्रीका लागि आउने भारतीय तस्करहरुको रुपन्देहीको भैरहवा भन्सार कार्यालयमा दिनहुँजसो लामो लाइन लाग्ने गरेको छ ।

भन्सारबाट निःशुल्क पाइने सुविधा पत्र लिनका लागि तेल तस्करको लाम लाग्ने गरेको हो । नेपाल प्रवेश गरी नजिकैको जानका लागि सुविधा पत्र र ढाटा जानका लागि सवारीको…

Read more: भैरहवा भन्सारमा भारतीय ‘तस्कर’को घुइँचो

लुम्बिनीका सबै सीमानाकाबाट आयात निर्यात ठप्प

लुम्बिनीका सबै सीमानाकाबाट आयात निर्यात ठप्प

१६ कात्तिक, बुटवल। नेपालसँग सीमा जोडिएको लुम्बिनी अञ्चलका तीन जिल्लाका सीमानाकाबाट सोमबार दिउँसोबाट आयातनिर्यात ठप्प भएको छ ।

भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै भारततर्फबाट कुनै पनि मालवाहक साधन नेपाल पठाउन मानेको छैन । नेपालका तर्फबाट पनि मालवाहक साधन भारत प्रवेशमा रोक लगाएको छ ।

लुम्बिनी अञ्चलक…

Read more: लुम्बिनीका सबै सीमानाकाबाट आयात निर्यात ठप्प

वीरगञ्जमा रोकिएका ग्यास बुलेट भैरहवाबाट भित्रिए

वीरगञ्जमा रोकिएका ग्यास बुलेट भैरहवाबाट भित्रिए

१५ कात्तिक, भैरहवा । भारतको रक्सौल नाकामा रोकिएका ग्याँसका बुलेटहरु रुपन्देहीको भैरहवा नाकाबाट नेपाल भित्रिएका छन् । रक्सौल नाकामा रोकिएका ग्यासका बुलेटहरु वीरगञ्जबाट भित्रिन नसकेपछि ‘रि-रुट’ अनुमति लिएर भैरहवा नाकाबाट भित्राइएको हो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगञ्ज नाकामा अवरोध गर्दै आए…

Read more: वीरगञ्जमा रोकिएका ग्यास बुलेट भैरहवाबाट भित्रिए