पहाडको झल्को मेटायो बुटवलको सराँय नाँचले

पहाडको झल्को मेटायो बुटवलको सराँय नाँचले

बुटवल, १० कार्तिक ।

कोजाग्रत पूर्णिमाको अवसर पारी अर्घाखाँची, गुल्मीबाट बसाई सरि बुटवल आइ बसोबास गरेकाहरुको बाक्लो उपस्थिती रहेको बुटवल देविनगरमा मंगलबार सराय नाँच देखाइएको हो। लुम्बिनी अञ्चलको पहाडी जिल्लामा लोकप्रिय मानिएको सराय नाँच बुटवलमा पनि देखाइएको छ ।

नवदुर्गा मन्दिर समितिको आयोजनामा बुटवलम…

Read more: पहाडको झल्को मेटायो बुटवलको सराँय नाँचले

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

कार्तिक १० ,बुटवल ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल १४  कोरिया टेक्निकल कलेज नजिकै  समयमा बसले मोटरसाइकल ठक्कर दिदा मोटसाइकल चालकको मृत्यु भएको छ । 

पश्चिम बाट पुर्वतर्फ जादै गरेको लु १ ख ५९०५ नं। को बसले सोही दिशा तर्फ गइरहेको लु २२ प ९३४६ नम्बरको पलसर मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालक ति…

Read more: दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

लुम्बिनीमा किन घटे पर्यटक ?

लुम्बिनीमा किन घटे पर्यटक ?

   

गत बैशाखको प्राकृतीक विपत्ति र देशको बर्तमान राजनैतीक अस्थिरताका कारण लुम्बिनीमा पर्यटक आगमनको संख्यामा एकाएक कमी आएको छ । लुम्बिनी विकाश कोषले निकालेको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा लगभग आधा जति कमि आएको छ ।

तराईका जिल्लाहरुमा जारी विगत २ महिनादेखिको बन्दका कारण पर्यटक आगमनमा कमि आएको विकाश…

Read more: लुम्बिनीमा किन घटे पर्यटक ?

सस्ताे दशैैं बजार गर्न बुटवल उद्याेग बाणिज्य संघ पुग्नाेस्

 सस्ताे दशैैं बजार गर्न बुटवल उद्याेग बाणिज्य संघ पुग्नाेस्

दशैंका अवसरमा बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आज मंगलवारदेखि बुटवलमा हुने सस्तो दशैं बजार सुरु भएको छ । 

संघ सचिवालयमा नवनिर्मित सभा हल तथा परिसरमा ५ दिनसम्म चल्ने दशैं बजारमा ३२ वटा स्टल राखिएको छ ।

दशैं बजारको रुपन्देहीका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले उदघाटन गर्नु भएको…

Read more: सस्ताे दशैैं बजार गर्न बुटवल उद्याेग बाणिज्य संघ पुग्नाेस्

धनगढी जाँदै गरेको बस दुर्घटना २ को मृत्यु, २५ घाइते

धनगढी जाँदै गरेको बस दुर्घटना २ को मृत्यु, २५ घाइते

२६ असोज, दाङ ।

कपिलवस्तुको शिवराज नगरपालिकामा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् ।

काठमाडौंबाट कैलालीको धनगढी जाँदै गरेको ना ५ ख २६१० नम्वरको बस मंगलबार विहान सवा चार बजेतिर शिवराज नगरपालिका १ दोवाटोमा दुर्घटना भएको हो । दाङ र कपिलवस्तुको सीमानामा…

Read more: धनगढी जाँदै गरेको बस दुर्घटना २ को मृत्यु, २५ घाइते

मधेश आन्दोलनमा भारतको सहयोग छैन : उपेन्द्र

मधेश आन्दोलनमा भारतको सहयोग छैन : उपेन्द्र

२२ असोज , भैरहवा ।
संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले तराई मधेशको आन्दोलनमा भारतले सहयोग गरेको भन्ने आरोप झुठो भएको बताउनुभएको छ ।
सरकारसंग बिगतमा भएका सहमति र सम्झौतालाई कार्यान्वयन गरे तत्काल मधेश आन्दोलन रोकिने उहाँले बताउनु भयो ।
सरकारले मधेशबादी दलसंग गरेको सहमति कार्यान्वयन नगरेकोले बि…

Read more: मधेश आन्दोलनमा भारतको सहयोग छैन : उपेन्द्र

नेपालीलाई भारतीय बजार सुनौली जान रोक

नेपालीलाई भारतीय बजार सुनौली जान रोक

२२ असोज, लुम्बिनी ।

 

आन्दोलनरत मधेसी मोर्चाले भारतीय भूमिबाट नेपाली नागरिक र प्रहरीमाथि साङ्घातिक आक्रमण गरेपछि नेपालस्थित सुरक्षा निकायले नेपाली नागरिकलाई शुक्रबार बिहानदेखि भारतीय बजार सुनौली जान रोक लगाएको छ ।

 

आन्दोलनरत मधेसी मोर्चा भारतीय भूमिमा बजार गर्न गएका नेपाली नागरिक रूपन्देहीको तिलोत्…

Read more: नेपालीलाई भारतीय बजार सुनौली जान रोक

बेलहियामा सर्वसाधारणमाथि पनि आक्रमण, डिएसपीसहित १२ प्रहरी घाइते

बेलहियामा सर्वसाधारणमाथि पनि आक्रमण, डिएसपीसहित १२ प्रहरी घाइते

रुपन्देही, असोज २०-रुपन्देहीको बेलहियामा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकता सर्वसाधारणमाथि आक्रमणमा उत्रिएका छन् ।

प्रदर्शनकारीले कुटपिट गरेर २ जनालाई घाइते बनाएका छन् । घाइते मध्ये भलवारीका कृष्णबहादुर क्षेत्रीको शरिरमा धारिलो हतियार प्रहार भएको र हातसमेत काटेको पाइएको प्रत्यक्ष…

Read more: बेलहियामा सर्वसाधारणमाथि पनि आक्रमण, डिएसपीसहित १२ प्रहरी घाइते