मलेसियामा नेपालीकै साढे ७ लाख रुपैयाँ लिएर भागे एक नेपाली

 पुस ५ – मलेसियामा कार्यरत ८ जना नेपालीको झण्डै साढे सात लाख रुपैयाँ लिएर एक नेपाली बेपत्ता भएका छन् ।

मोरङ डाँगीहाट कुमार खड्का मलेसियाको सालम शहरमा काम गर्ने ८ जना नेपालीको ३० हजार रिङगेट अर्थात अहिलेको भाउ अनुसार ७ लाख ४१ हजार रुपैयाँ लिएर बेपत्ता भएका हुन् ।

घरमा पैसा पठाउन दिएको पैसा लिएर उनी ब…

Read more: मलेसियामा नेपालीकै साढे ७ लाख रुपैयाँ लिएर भागे एक नेपाली

काठ तस्कर र वन रक्षकबीच गोली हानाहान

पुस ५ – रौतहटको रामलाल राष्ट्रिय वनमा काठ तस्कर र सशस्त्र वन रक्षकबीच गोली हानाहान भएको छ ।

शनिबार राति झण्डै २५ जनाको समूहमा आएका तस्करले वन रक्षकलाई देख्ने वित्तिकै फायरिङ गरेपछि गोली हानाहान भएको सहायक वन अधिकृत रामाशंकर यादवले जानकारी दिनुभयो ।

रक्षकले २५ राउण्ड गोली हानेपछि दुईवटा टायर गाडा र ए…

Read more: काठ तस्कर र वन रक्षकबीच गोली हानाहान

सुनको भाउ बढ्यो

 हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ । शुक्रबार ४७ हजार सात सय रुपैयाँमा किनबेच भएको सुन आइतबार तोलामा ४८ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

चाँदीको भाउ पनि पाँच रुपैयाँले बढेको छ । शुक्रबार तोलाको ६ सय ७० रुपैयाँ रहेको चाँदीको भाउ आइतबार ६ सय ७५ रुपैयाँ पुगेको नेपाल सु…

Read more: सुनको भाउ बढ्यो

लुटेराले हानेको गोली लागेर एक जना घाइते

पुस ५ – म्याग्दीको दरबाङ–८ दिच्याममा शनिबार राति लुटेराले हानेको गोली लागेर एकजना घाइते भएका छन् । दिच्यामका ४० वर्षका वेगप्रसाद रोकाल लुटेराले हानेको गोली घाइते हुनुभएको हो ।

दाहिने हातको पाखुरा र ढाडमा गोली लागेका रोकाको जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको छ । रोकाको अवस्था खतरामुक्त रहेको उपच…

Read more: लुटेराले हानेको गोली लागेर एक जना घाइते

विभिन्न डकैतीमा संलग्न रहेको आरोपमा एक पक्राउ

विभिन्न डकैतीमा संलग्न रहेको आरोपमा एक पक्राउ

बारा, मंसिर ९ - इलाका प्रहरी कार्यालय सिमराले एकजनालाई डकैती गरेको र विभिन्न डकैतीको योजना बनाएको आरोपमा पक्राउ गरेको छ । 

प्रहरीले सर्लाहीको नेत्रगञ्ज -१ का २७ वर्षका शक्ति पासवानलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । २०७१ साल असार २३ गते सिमरा क्षेत्रबाट १३ लाख २२ हजार रुपैयाँ बराबरको धनमाल डकै…

Read more: विभिन्न डकैतीमा संलग्न रहेको आरोपमा एक पक्राउ