नेपालको १५ वटा जिल्ला खोसेर लिने भाजपा सांसदको भनाई

नेपालको १५ वटा जिल्ला खोसेर लिने भाजपा सांसदको भनाई

मंसिर ९ – भारतीय जनता पार्टी भाजपाका सांसद एव पूर्व क्रिकेटर कीर्ति आजादले नेपालको १५ वटा जिल्ला भारतको भएको दाबी गर्दै फर्काउन माग गरेका छन् ।

बिहारको दरभंगामा मंगलबार भएको कार्यक्रममा उनले नेपालका तराईका १५ जिल्ला भारतमा गाभ्नु पर्ने भन्दै कुटनीतिक पहलबाट नमाने खोसेरै भएपनि लिने बताएका हुन् । उनको…

Read more: नेपालको १५ वटा जिल्ला खोसेर लिने भाजपा सांसदको भनाई

आगलागी हुँदा एक घर जलेर नष्ट

आगलागी हुँदा एक घर जलेर नष्ट

मंसिर ९-रामेछापको उत्तरी क्षेत्रमा पर्ने दुरागाउँ-७ मा डोरप्रसाद पौडेलेको घरमा आगलागी हुँदा ३ लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ । 

वैशाखमा गएको विनासकारी भूकम्पले घर भत्किएर बारीको पाटामा अस्थायी रुपमा खरको छानो लगाएर बनाएको अस्थायी घरमा बुधबार बिहान आगलागी हुँदा ३ लाख भन्दा बढि रुपैयाँको ध…

Read more: आगलागी हुँदा एक घर जलेर नष्ट

रौतहटमा बिहानै बस पल्टिँदा २६ जना घाइते

रौतहटमा बिहानै बस पल्टिँदा २६ जना घाइते

रौतहट, मंसिर ९

– रौतहटको लमाह जंगलमा बुधबार बिहानै भएको दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । उदयपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख २२३६ नम्बरको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहट चन्दपुर–१ लमाह जंगलमा  बिहान ५ बजे पल्टिएको हो ।

दुर्घटनामा उदरयपुर १० की सरु राई, रीता राई र उदपयर–२ की रश्मी…

Read more: रौतहटमा बिहानै बस पल्टिँदा २६ जना घाइते

 सुनसरीमा भारतीय सीमा सुरक्षा बलको गोली लागेर ३ जना नेपाली घाइते

 सुनसरीमा भारतीय सीमा सुरक्षा बलको गोली लागेर ३ जना नेपाली घाइते

सुनसरी, मंसिर ९

– सुनसरीको हरिपुर–७ भन्टाबारीमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर ३ जना नेपाली घाइते भएका छन् । सुनसरीसँग सीमा जोडिएको भारतको भिमनगरबाट बिहान तेल ल्याउँदै गर्दा उनीहरुलाई एसएसबीले गोली हानेको स्थानीय बासिन्दाले जनाएका छन् ।

गोली लागेर स्थानीय ३२ वर्षका मनोज यादव, २५ वर्षका…

Read more:  सुनसरीमा भारतीय सीमा सुरक्षा बलको गोली लागेर ३ जना नेपाली घाइते

 नेपालगञ्ज नाकाबाट ३६ ट्यांकर इन्धन भित्रियो

 नेपालगञ्ज नाकाबाट ३६ ट्यांकर इन्धन भित्रियो

बाँके, मंसिर ९

– बाँकेको नेपालगञ्ज नाकाबाट मंगलबार मात्रै इन्धन बोकेका ३६ वटा गाडी नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार मंगलरबा बेलुकासम्ममा डिजेल बोकेका ३० तथा पेट्रोल बोकेका ६ वटा ट्यांकर नेपाल भित्रिएका हुन् ।

यसैगरी मालबाहकका ५० बढि गाडी पनि भित्रिएको प्रहरी नायब निरीक्ष…

Read more:  नेपालगञ्ज नाकाबाट ३६ ट्यांकर इन्धन भित्रियो