बसको ठक्करबाट पाँचथरमा मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट पाँचथरमा मोटरसाइकल चालकको मृत्यु

७ मंसिर, ताप्लेजुङ । ताप्लेजुङबाट झापाको बिर्तामोड तर्फ जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट पाँचथरमा एक जनाको मृत्यू भएको छ ।ताप्लेजुङबाट सोमबार बिहान छुटेको मे १ ख १९९८ नंबरको यात्रुबाहक बसले विपरीत दिसाबाट आईरहेको मे ४ प ८५७५ नंबरको मोटरसाईकललाई पाँचथरको अमरपुरस्थित हेलन चोकमा ठक्कर दिदा मोटरसाई…

Read more: बसको ठक्करबाट पाँचथरमा मोटरसाइकल चालकको मृत्यु

"नयाँ शक्तिु" निर्माण अभियानसुरु गर्दै बाबुरामले भने-मलाई पदको मोह र लोभ छैन

 

काठमाडौं, मंसिर ६- पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियानको सुरुवात गर्नुभएको छ । काठमाडौंमा भएको कार्यक्रममा उहाँले  नेपाली समाजलाई बदल्ने दर्शन निर्माणका लागि नयाँ शक्तिको खोजीमा लागेको बताउनुभयो । उहाँले गोरखाको दुर्गम गाउँमा जन्मिएर आफु प्रधानमन्त्री भैसकेको भन्दै क…

Read more: "नयाँ शक्तिु" निर्माण अभियानसुरु गर्दै बाबुरामले भने-मलाई पदको मोह र लोभ छैन

दैलेखमा बस दुर्घटना, १३ यात्रु घाइते

दैलेखमा बस दुर्घटना, १३ यात्रु घाइते

६ मंसिर, सुर्खेत । दैलेखमा आइतबार विहान यात्रुबस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर छ ।

सुर्खेतबाट जुम्ला जाँदै गरेको ना ३ ख ४५३१ नम्बरको बस कर्णाली राजमार्ग अन्तरगत दैलेखको खडकबाडा गाविस-२ मा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते हुनेहरुमा कर्णाली…

Read more: दैलेखमा बस दुर्घटना, १३ यात्रु घाइते

औषधि अभाव भयो ? फोन गर्नुस् सरकारले उपलब्ध गराउँछ

औषधि अभाव भयो ? फोन गर्नुस् सरकारले उपलब्ध गराउँछ

काठमाडौं, मंसिर ६ -स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि अभावको स्थितिलाई दृष्टिगत गरी बिरामी र सरोकारवाला स्वास्थ्य संस्थाका लागि हेल्प डेक्स सञ्चालनमा ल्याएको छ । डेक्सले १६६००१३३४४४ टोल फ्रि नम्बर सञ्चालनमा ल्याई औषधिको अभाव भएमा उपलब्ध हुने स्थान र उपलब्ध समेत गराउने जनस्वास्थ्य प्रशासक प्रमु…

Read more: औषधि अभाव भयो ? फोन गर्नुस् सरकारले उपलब्ध गराउँछ

जनकपुरमा बम विस्फोट, घाइतेको कोठामा सीके राउतको घोषणापत्र भेटियो

जनकपुरमा बम विस्फोट, घाइतेको कोठामा सीके राउतको घोषणापत्र भेटियो

५ मंसिर, धनुषा । जनकपुरमा एक घरमा बम पड्किँदा एक जना घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका-४ माइस्थानमा रहेको नरेश यादवको घरमा बम विस्फोट भएको हो ।

विस्फोटमा परी डेरा गरी बस्ने सिराहा गौरीपुर-९ का २२ वषर्ीय श्रवनकुमार यादव घाइते भएका हुन् । यादव बरन्डामा बसिरहेको अवस्थामा बिष्फोट भएको थियो ।

विस्फो…

Read more: जनकपुरमा बम विस्फोट, घाइतेको कोठामा सीके राउतको घोषणापत्र भेटियो