राष्ट्रसंघका महासचिवले भने – स्वतन्त्र पारवहन नेपालको अधिकार हो

राष्ट्रसंघका महासचिवले भने – स्वतन्त्र पारवहन नेपालको अधिकार हो

५ मंसिर, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले नेपाल-भारत सीमा नाकामा भइरहेको अवरोध तत्काल हटाउन आग्रह गरेका छन् ।

महासचिव बानले स्वतन्त्र पारवहन नेपालको अधिकार भएकोसमेत बताएका छन् । यसअघि कात्तिक अन्तिम साता पनि महासचिव बानले नेपालको स्वतन्त्र पारवहन अधिकार हनन भएको बताएका थिए ।महास…

Read more: राष्ट्रसंघका महासचिवले भने – स्वतन्त्र पारवहन नेपालको अधिकार हो

चिनियाँ पेट्रोलको मूल्य लिटरमा १७० भन्दा बढी पर्ने

चिनियाँ पेट्रोलको मूल्य लिटरमा १७० भन्दा बढी पर्ने

२०७२ मंसिर ५ गते 

, काठमाडौं । सरकारले चीनबाट अनुदानमा पाएको पेट्रोलको मूल्य एक लिटरको एक सय ३० रुपैयाँ परेको छ।

यो पनि केरुङसम्मको मूल्य हो। यो मूल्य नेपाल आयल निगमले हाल भारतीय आयल कर्पोरेसन (आईओसी) सँग खरिद गरिरहेको मूल्यभन्दा निकै बढी हो।

निगमले आईओसीसँग पेट्रोल लिटरको ४४ रुपैयाँ ९४ पैसामा खरिद…

Read more: चिनियाँ पेट्रोलको मूल्य लिटरमा १७० भन्दा बढी पर्ने

३६ वर्षपछि नेपालको अर्थतन्त्र ‘माइनस’मा

३६ वर्षपछि नेपालको अर्थतन्त्र ‘माइनस’मा

काठमाडौं, मंसिर ५

भारतीय नाकाबन्दीका कारण नेपालको अर्थतन्त्र करिब चार दशकपछि ऋणात्मक हुने भएको छ । भारतको अघोषित नाकाबन्दीले नेपालको अर्थतन्त्रमा पारेको असरको राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष ०७२/७३ को आर्थिक वृद्धिदर १.१ प्रतिशतले ऋणात्मक हुनेछ । नयाँ पत्रिका दैनिकमा समा…

Read more: ३६ वर्षपछि नेपालको अर्थतन्त्र ‘माइनस’मा

नाकाबन्दी भारतीय स्पष्टीकरण

नाकाबन्दी भारतीय स्पष्टीकरण

काठमाडौं मंसिर ५

नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकट र अभावबारे काठमाडौंस्थित प्रमुख आवासीय कूटनीतिज्ञहरूले भारतसँग स्पष्टीकरण मागेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

भारतीय राजदूत निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा खासगरी जापान, जर्मनी, अन्य युरोपेली र अमेरिकी राजदूतले आपूर्ति…

Read more: नाकाबन्दी भारतीय स्पष्टीकरण

 बालबालिका भन्छन्–बिहानको चिसोमा कसरी पढ्ने ? नेता भन्छन् –हामीलाई मतलव छैन

 बालबालिका भन्छन्–बिहानको चिसोमा कसरी पढ्ने ? नेता भन्छन् –हामीलाई मतलव छैन

 काठमाडौं, मंसिर ५

– बन्द भएको झण्डै सय दिनपछि तराईका केही विद्यालय खुल्न थालेका छन् । त्यो पनि बिहानको जाडोमा । अनि कतैबाट ढुङ्गामुढा र आक्रमणको डरमा । ढुसी परेका कक्षाको कुना र धुलैधुलो भएका बेञ्चमा लुगलुग काम्दै बसेका धेरै विद्यार्थीका अनुहारमा डरले डेरा जमाएको छ ।

 

जनकपुरको न्यु इंलिस बोर्डिङ…

Read more:  बालबालिका भन्छन्–बिहानको चिसोमा कसरी पढ्ने ? नेता भन्छन् –हामीलाई मतलव छैन