इन्धन सम्झौता गर्न नेपाली टोली भोलि मात्र चीन जाने

इन्धन सम्झौता गर्न नेपाली टोली भोलि मात्र चीन जाने


४ मंसिर, काठमाडौं । इन्धनको ब्यापारिक सम्झौता गर्न नेपाली टोली भोलि शनिबार मात्रै चीन जाने भएको छ ।

चीनमा शनिबार र आइतबार सार्वजनिक विदा परेकाले शुक्रबार नै जाने कार्यक्रम स्थगित गरिएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।

शुक्रबार नै गएर छलफल अघि नबढ्ने भएकाले भोलि जाने तय गरिएक…

Read more: इन्धन सम्झौता गर्न नेपाली टोली भोलि मात्र चीन जाने

लगनखेलमा बसभित्रै सामूहिक बलात्कार !

लगनखेलमा बसभित्रै सामूहिक बलात्कार !

२०७२ मंसिर ४ गते 

, ललितपुर । ललितपुरको लगनखेलमा मंगलबार बसभित्रै एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनाला पक्राउ गरेको हो ।

Balatkarइन्धनका लागि लाइनमा राखिएको बा १ ख ३८०६ नम्बरको बसमा सामूहिक बलात्कार भएको नयाँ पत्रिकामा खबर छ । प्रहरीले तीन अभियुत्तःलाई बलात्…

Read more: लगनखेलमा बसभित्रै सामूहिक बलात्कार !

 कोलकत्तामा भारतीय एजेन्टद्वारा नेपाली काम ठप्प

 कोलकत्तामा भारतीय एजेन्टद्वारा नेपाली काम ठप्प

पर्सा, मंसिर ४

कोलकत्ता बन्दरगाहमा कार्यरत भारतीय भन्सार क्लियरिङ एजेन्टले सोमबारयता नेपालतर्फको काम अघोषित ठप्प पारेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

 उनीहरुले नेपाली आयातकर्ताको ट्रक र कन्टेनरको विलम्ब शुल्क तथा जरिवाना लामो समयदेखि बक्यौता राखेको भन्दै नेपाल तर्फको काम बन्द गरेका हुन् । उनीहर…

Read more:  कोलकत्तामा भारतीय एजेन्टद्वारा नेपाली काम ठप्प

नेपालले अन्य मुलुकबाट इन्धन ल्याउन लागेकोमा भारत रुष्ट

नेपालले अन्य मुलुकबाट इन्धन ल्याउन लागेकोमा भारत रुष्ट

२०७२ मंसिर ४ गते 

, काठमाडौं । भारतले चीन र बंगलादेशबाट नेपालमा इन्धन ल्याउन जारी राखेको प्रयासप्रति असन्तुष्टि जनाएको छ।

‘चीन र बंगलादेशबाट नेपालले इन्धन ल्याउन लागेको छ नि?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपालले अन्य मुलुकबाट इन्धन ल्याउनुभन्दा मधेसम…

Read more: नेपालले अन्य मुलुकबाट इन्धन ल्याउन लागेकोमा भारत रुष्ट

नदीमा डुबेर दुई जनाको मृत्यु

नदीमा डुबेर दुई जनाको मृत्यु

रौतहट, मंसिर ३ -रौतहटको बाग्मती नदीमा डुबेर २ जनाको ज्यान गएको छ । बनभोजका लागि गएका महोत्तरी बर्दिबास-१० का सन्तोष पुलामीमगर र राकेश श्रेष्ठको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक रुद्रकान्त झाले जानकारी दिनुभयो । 

रौतहटको नुनथरमा बनभोजका लागि गएका उनीहरु दिउँसो नदीमा पौडी खेल्न…

Read more: नदीमा डुबेर दुई जनाको मृत्यु