म्याच फिक्सिङ गर्ने खेलाडीलाई एएफसीले कारबाही गर्ने

एसियाली फुटबल महासंघ एएफसीले म्याच फिक्सिङमा संलग्न नेपाली राष्ट्रिय टिमका खेलाडीलाई अनुशासनको कारबाही गर्ने जनाएको छ  ।

 

एएफसीले शुक्रबार विज्ञप्ति जारी गर्दै उनीहरुमाथि कारबाही गर्ने बताएको हो ।

 

एएफसीले आरोपी वर्तमा तथा पूर्व ५ खेलाडीहरुलाई पक्राउ गरेकोमा नेपाल प्रहरीको प्रशंसा गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।